सामग्रीमा जानुहोस्

हरित गर्दने ठेउवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हरित गर्दने ठेउवा
थाइल्याण्डमा
वैज्ञानिक वर्गीकरण edit
जगत:जनावर
Phylum:रज्जुकी
वर्ग:चरा
गण:Coraciiformes
परिवार:Coraciidae
वंश:Coracias
Horsfield, 1840
प्रजाति:
C. affinis
वैज्ञानिक नाम
Coracias affinis
Horsfield, 1840

हरित गर्दने ठेउवा (Coracias affinis) ठेउवा परिवारको चराहरूको एक प्रजाति हो। यो चरा नेपाल, पूर्वी भारतदेखि म्यानमार र दक्षिणपूर्व एसियामा व्यापक रूपमा पाइन्छ। यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीमा कम चासोका रूपमा सूचीबद्ध गरिएको छ।[१]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. 1 2 BirdLife International (२०१६), "Coracias affinis", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T२२७२५९२४A९४९०६१८७, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22725924A94906187.en, अन्तिम पहुँच १९ नोभेम्बर २०२१।