सामग्रीमा जानुहोस्

हरिप्रसाद प्रधान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हरिप्रसाद प्रधान
पहिलो प्रधानन्यायाधीश
कार्यकाल
२००८/०४/२६ देखि  २०१३/०२/०७
नियुक्ति कर्तात्रिभुवन शाह
पूर्वाधिकारीपहिलो
उतराधिकारीअनिरुद्रप्रसाद सिंह
तेस्रो प्रधानन्यायाधीश
कार्यकाल
२०१८/०८/२९ देखि  २०२०/०८/२९
नियुक्ति कर्ताराजा महेन्द्र वीर विक्रम शाह
पूर्वाधिकारीअनिरुद्रप्रसाद सिंह
उतराधिकारीभगवतिप्रसाद सिंह
व्यक्तिगत विवरण

Deprecated parameter termstart2Deprecated parameter termend2Deprecated parameter termend1Deprecated parameter termstart1


नेपालको पहिलो प्रधानन्यायधिश हरि प्रसाद प्रधान एक नेपाली न्यायाधीश थिए जसले २००८/०४/२६ देखि २०१३/०२/०७ [] र २०१८/०८/२९ देखि २०२०/०८/२९ बीच नेपालको पहिलो र तेस्रो प्रधानन्यायाधीश रूपमा काम गरे। [] [] भक्तपुरका बासिन्दा रहेका हरिप्रसाद प्रधान नेपालका प्रथम प्रधान न्यायाधीश हुन्।

गृहमन्त्री वीपी कोइरालाको अनुरोधमा उनलाई नेपाल बोलाएर प्रधान न्यायाधीश बनाइएको थियो।[] उनले २००८ साल साउन २६ गते शपथ ग्रहण गरे। उनी नेपालका पहिलो प्रधानन्यायाधीश थिए जसले दुई कार्यकालका लागि पद ओगटेका एकमात्र न्यायाधीश थिए। []

नले नेपालमा वकालती प्रणाली सुरु गरेका थिए । त्यस समयमा वकालत सम्बन्धी कुनै कानुन थिएन । अदालतको १६ नम्बर अनुसार मान्छेहरु बहस वकालत गदर्थे । तर हरि प्रसाद प्रधानले आफ्नो पालादेखि नै वकालतीलाई एउटा प्रतिष्ठित पेशा र व्यसायका रूपमा अघि बढाएका थिए ।[] उनी देशका महिला वकिलहरूलाई अनुमति दिने प्रधानन्यायाधीश थिए। []

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 "सर्वोच्च अदालत नेपाल", www.supremecourt.gov.np, अन्तिम पहुँच २०१९-०९-१३ अभिलेखिकरण २०१९-०९-०६ वेब्याक मेसिन
  2. Shrestha, Kalyan, "Nepali Judiciary: Achievements and Challenges", NKCS अभिलेखिकरण २०२३-०३-०९ वेब्याक मेसिन
  3. नेपालको पहिलो प्रधान न्यायाधीश भारतीय नागरिक
  4. Magazine, New Spolight, "Supreme Court Self-Strangulates (Itself and Loktantra)", SpotlightNepal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०९-२४
  5. कानुनी व्यवसायको जग बसाउन स्थापित नेपालको पहिलो ल फर्म अभिलेखिकरण २०१९-०९-२९ वेब्याक मेसिन
  6. "Women representation in judicial sector appalling", The Himalayan Times (en-USमा), २००९-११-१७, अन्तिम पहुँच २०१९-०९-२४