हलिमा याकुब
हलिमा याकुब | |||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
सन् २०१९ मा हलिमा | |||||||||||||||||||||||||||||||
| ८औँ सिङ्गापुरको राष्ट्रपति | |||||||||||||||||||||||||||||||
| पदमा सन् २०१७ सेप्टेम्बर १४ | |||||||||||||||||||||||||||||||
| पूर्वाधिकारी | टोनी टान | ||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||
| व्यक्तिगत विवरण | |||||||||||||||||||||||||||||||
| जन्म | २३ अगस्ट १९५४ | ||||||||||||||||||||||||||||||
| दल | स्वतन्त्र (सन् २०१७–वर्तमान) | ||||||||||||||||||||||||||||||
| दम्पती | |||||||||||||||||||||||||||||||
| सन्तान | ५ | ||||||||||||||||||||||||||||||
| शिक्षा | सिङ्गापुरको राष्ट्रिय विश्वविद्यालय (एलएलबी, एलएलएम) | ||||||||||||||||||||||||||||||
| हस्ताक्षर | |||||||||||||||||||||||||||||||
हलिमा बिन्ते याकुब (जन्म: सन् १९५४ अगस्ट २३) सिङ्गापुरकी एक महिला राजनीतिज्ञ, पूर्व वकिल र सन् २०१७ देखि सिङ्गापुरको आठौँ राष्ट्रपतिको रूपमा सेवा गरिरहेकी छिन्। राष्ट्रपति बन्नुभन्दा पहिले उनलाई सन् २०१३ जनवरी १४ मा सिङ्गापुरको संसदको अध्यक्ष छानिएको थियो। सिङ्गापुरको गणतान्त्रिक इतिहासमा संसदको अध्यक्ष र राष्ट्रपति हुने उनी प्रथम महिला हुन्।[१] यो भन्दा आगाडि उनी सामुदायिक विकास, युवा र खेल मंत्रालयमा राज्य मन्त्री रहेकी थिइन्। उनी सन् २००१ देखि लगातार सिङ्गापुरको जुरोङ समूहको प्रतिनिधित्व निर्वाचन क्षेत्रबाट सांसद थिइन्।[२][३]
उनले राजनीतिक दलबाट राजीनामा दिएर सन् २०१७ को राष्ट्रपति निर्वाचनमा भाग लिन स्वतन्त्र बनिन् र उनी बाहेक अन्य उम्मेदवारहरूले योग्यताको मापदण्ड पूरा नगरेपछि निर्विरोध चुनाव जितिन्। संविधान संशोधनका कारण यो निर्वाचन विशेषगरी मलाय समुदायका उम्मेदवारका लागि आरक्षित गरिएको थियो।[४][५]
जीवनी
[सम्पादन]सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Singapore's first female Speaker of Parliament" [सिङ्गापुरको पहिलो महिला सभामुख], च्यानल न्युज एसिया, सन् २०१३ जनवरी ९, अन्तिम पहुँच सन् २०१५ अप्रिल ६। अभिलेखिकरण २०१७-०७-२९ वेब्याक मेसिन
- ↑ U-Wen, Lee, "Halimah Yacob declared president-elect after walkover victory", Channel NewsAsia, मूलबाट २५ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१७।
- ↑ "Who is Halimah Yacob, Singapore's first female President?", Channel NewsAsia (en-USमा), मूलबाट २५ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०९-१३। अभिलेखिकरण २०१८-१२-२५ वेब्याक मेसिन
- ↑ "PM Lee accepts Halimah Yacob's resignation from the PAP", Channel NewsAsia, ७ अगस्ट २०१७, मूलबाट ७ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अगस्ट २०१७। अभिलेखिकरण ७ अगस्ट २०१७ वेब्याक मेसिन
- ↑ "Halimah Yacob named Singapore's first female president", Al Jazeera, १३ सेप्टेम्बर २०१७, मूलबाट २ मे २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०९-१४।
बाह्य कडीहरू
[सम्पादन]- अज्ञात पारामिटरहरू प्रयोग गरिएका पदाधिकारी सूचनाबाकसका पृष्ठहरू
- सन् १९५४ मा जन्म
- जीवित मानिसहरू
- महिला राष्ट्रप्रमुखहरू
- सिङ्गापुरका राष्ट्रपतिहरू
- महिला राष्ट्रपतिहरू
- महिला व्यवस्थापिका सभामुखहरू
- २१औँ शताब्दीका महिला राजनीतिज्ञहरू
- सिङ्गापुरको राष्ट्रिय विश्वविद्यालयका पूर्व विद्यार्थीहरू
- एसियाका पहिलो महिला राष्ट्रपतिहरू
- एसियाका महिला राष्ट्रपतिहरू