सामग्रीमा जानुहोस्

२०१६ एभरेस्ट प्रिमियर लिगको फाइनल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो एभरेस्ट प्रिमियर लिगको फाइनल हो, जुन अक्टोबर ३ मा आयोजना हुदैछ।जहाँ लिग चरणका उत्कृष्ट दुई टोलीले सहभागी जनाउने छन् ।

फाइनलका टिम

[सम्पादन गर्नुहोस्]
कलर्स एक्स-फ्याक्टर्स पन्चकन्या तेज
अन्तिम
३ अक्टोबर
१२:१५ PM
पन्चकन्या तेज
१७१/४ (२० ओभर)
वि.
आरिफ शेख १११*(६४)
सञ्जम रेग्मी १-२० (३ ओभर)
पन्चकन्या तेज ४० रनले विजयी।
[त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान
खेलका उत्कृष्ट खेलाडी: आरिफ शेख (पन्चकन्या तेज)
  • पन्चकन्या तेज ले टस जितेर ब्याटिङ रोज्यो।
  • आरिफ शेख टुर्नामेन्टमा पहिलो सतक प्रहार गर्ने व्याक्ति।
सर्वाधिक रन
सर्वाधिक विकेट
म्यान अफ दि म्याच