सामग्रीमा जानुहोस्

२०१८ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

२०१८ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु नामिबियामा सञ्चालन हुँदैछ । डिभिजन-२ मा नेपाल सहित युएई, केन्या, नामिबिया, ओमानक्यानडा सहभागी हुने छन् । ६ टिम मध्ये उत्कृस्ट-२ हुने टिम एकदिवसीय बिश्व कप छनौट प्रतियोगिता खेल्न पाउनेछ । नेपाल २०१९ आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सातौँ स्थानमा रहँदै डिभिजन-२ मा घटुवा भएको थियो । डिभिजन-२ राउण्ड रोबिन लिगको आधारमा खेलिनेछ जसमा सबै टिमले एक अर्का बिरुद्ध १/१ खेल खेल्नेछन् जसको आधारमा अंक तालिकामा उत्कृस्ट २ हुने टिम छानिनेछ। अंक तालिकामा उत्कृस्ट २ हुने टिमले फाइनल खेल खेल्नेछन् जसको आधारमा बिजेता तय गरिनेछ भने उत्कृस्ट २ टिम बिश्व कप छनौट खेल्न छनौट हुनेछन् ।[]

२०१८ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु
मिति८ – १५ फेब्रुअरी २०१८
प्रशासक(हरू)आइसिसी
क्रिकेटको प्रकारलिस्ट ए
टुर्नामेन्टको प्रकारराउण्डरोबिनएकदिवसीय
आयोजक(हरू)नामिबिया नामिबिया
सहभागीहरू

अन्तिम दुई भित्र पर्न सफल टिम २०१७ आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री:

चार टिम २०१९ आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप

प्रतियोगिताहरू

[सम्पादन गर्नुहोस्]

यो टुर्नामेन्टको लागि निम्न मितिहरू र स्थानहरू पुष्टि गरिएको छ:[]

ढाँचा:२०१८ वर्ल्ड क्रिकेट लिग डिभिजन टु

राउण्ड रोबिन

[सम्पादन गर्नुहोस्]
८ फेब्रुअरी २०१८
०९:३०
Scorecard
केन्या 
v  संयुक्त अरब इमिरेट्स
वन्डरेर्स क्रिकेट ग्राउन्ड

८ फेब्रुअरी २०१८
०९:३०
Scorecard
नामिबिया 
v  नेपाल
अफ्फिज पार्क

८ फेब्रुअरी २०१८
०९:३०
Scorecard
क्यानडा 
v  ओमान
युनाइटेड ग्राउन्ड

९ फेब्रुअरी २०१८
०९:३०
Scorecard
क्यानडा 
v  संयुक्त अरब इमिरेट्स
वन्डरेर्स क्रिकेट ग्राउन्ड

९ फेब्रुअरी २०१८
०९:३०
Scorecard
नेपाल 
v  ओमान
अफ्फिज पार्क

९ फेब्रुअरी २०१८
०९:३०
Scorecard
नामिबिया 
v  केन्या
युनाइटेड ग्राउन्ड

११ फेब्रुअरी २०१८
०९:३०
Scorecard
नामिबिया 
v  ओमान
वन्डरेर्स क्रिकेट ग्राउन्ड

११ फेब्रुअरी २०१८
०९:३०
Scorecard
क्यानडा 
v  केन्या
अफ्फिज पार्क

११ फेब्रुअरी २०१८
०९:३०
Scorecard
नेपाल 
v  संयुक्त अरब इमिरेट्स
युनाइटेड ग्राउन्ड

१२ फेब्रुअरी २०१८
०९:३०
Scorecard
केन्या 
v  नेपाल
वन्डरेर्स क्रिकेट ग्राउन्ड

१२ फेब्रुअरी २०१८
०९:३०
Scorecard
ओमान 
v  संयुक्त अरब इमिरेट्स
अफ्फिज पार्क

१२ फेब्रुअरी २०१८
०९:३०
Scorecard
नामिबिया 
v  क्यानडा
वन्डरेर्स क्रिकेट ग्राउन्ड

१४ फेब्रुअरी २०१८
०९:३०
Scorecard
क्यानडा 
v  नेपाल
वन्डरेर्स क्रिकेट ग्राउन्ड

१४ फेब्रुअरी २०१८
०९:३०
Scorecard
नामिबिया 
v  संयुक्त अरब इमिरेट्स
अफ्फिज पार्क

१४ फेब्रुअरी २०१८
०९:३०
Scorecard
केन्या 
v  ओमान
युनाइटेड ग्राउन्ड

बाह्र कडिहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. http://visionkhabar.com/2018/01/5941 वेब्याक मेसिन अभिलेखिकरण ४ फेब्रुअरी २०१८ मिति
  2. २.० २.१ "Oman, Canada secure promotion; USA avoid relegation", ESPN Cricinfo, ३० मे २०१७, अन्तिम पहुँच ३० मे २०१७ 
  3. उद्दरण त्रुटी: अवैध <ref>चिनो; dates नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  4. ४.० ४.१ "Namibia and UAE to play in World Cricket League Division 2 after sharing the spoils", International Cricket Council, २६ सेप्टेम्बर २०१७, अन्तिम पहुँच २६ सेप्टेम्बर २०१७ 
  5. "Netherlands and PNG qualify for ICC Cricket World Cup Qualifier 2018", International Cricket Council, १६ अक्टोबर २०१७, अन्तिम पहुँच १६ अक्टोबर २०१७ 
  6. "Namibia to host 2018 ICC WCL DIV.2", Cricket Namibia, अन्तिम पहुँच २० जनवरी २०१८  वेब्याक मेसिन अभिलेखिकरण २१ जनवरी २०१८ मिति