२०२४ बङ्गलादेश प्रिमियर लिग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

२०२४ बङ्गलादेश प्रिमियर लिग बङ्गलादेश प्रिमियर लिग को १०औँ संस्करण हो । जुन प्रतियोगिता बङ्गलादेश क्रिकेट बोर्ड ले १९ जनवरी २०२४ देखि १ मार्च २०२४ सम्म संचालन गरेको थियोे ।

२०२४ बङ्गलादेश प्रिमियर लिग
मिति१० जनवरी – १ मार्च २०२४
प्रशासक(हरू)बङ्गलादेश क्रिकेट बोर्ड
क्रिकेटको प्रकारट्वान्टी२०
टुर्नामेन्टको प्रकारराउन्ड रोविन र प्लेअफ
आयोजक(हरू)बङ्गलादेश
विजेताफोरच्युन बरिशाल (१औँ उपाधि)
उप-विजेताकोमिला भिक्टोरियन्स
सहभागीहरू
खेल संख्या४६
म्यान अफ द सिरिजतमिम इकबाल (फोरच्युन बरिशाल)
अधिक रनतमिम इकबाल (४९२) (फोरच्युन बरिशाल)
अधिक विकेटशोरिफुल स्लाम (२२) (डुरडन्टो ढाका)
आधिकारिक वेबसाइटbplt20.com.bd

टिम[सम्पादन गर्नुहोस्]

टिम सहर कप्तान कोच
फरच्युन बरिशाल बरिशाल तमपम इकबाल देभ हटमोरे
चट्टोग्राम च्यालेन्जर्स चट्टोग्राम शुभागता होम तुषार इमरान
कुमिल्ला भिक्टोरियन्स कुमिल्ला लिटोन दास मोहम्मद सलाहुद्दिन
ढाका डोमिनेटर्स ढाका मोसाद्दिक होसेन खालिद मोहमुद
रङपुर राइडर्स रङ्पुर नुरुल हसन सोहिल स्लाम
सिलेट स्ट्राइकर्स सिलेट मशरफि मोर्टाजा राजिन साहेह
खुल्ना टाइगर्स खुल्ना एनामुल हक तलहा जुबैर

खेल स्थान[सम्पादन गर्नुहोस्]

चट्टोग्राम ढाका सिलेट
जोहुर अहमद चौधरी स्टेडियम शेर ए बङ्ला क्रिकेट स्टेडियम सिलेट क्रिकेट स्टेडियम
क्षमता: २०,००० क्षमता: २६,००० क्षमता: १८,५००
म्याच:१२ म्याच:२२ म्याच:१२

अङ्क तालिका[सम्पादन गर्नुहोस्]

स्थान टोली खेलेको खेल जित हार बराबर नतिजा बिहिन अङ्क कुल रन दर छनौट
रङपुर राइडर्स १२ १८ १.४३८ क्वालिफाएर १ चरणमा प्रवेश
कोमिल्ला भिक्टोरियन्स १२ १६ १.१४९
फोरच्युन बरिशाल १२ १४ ०.४१४ इलिमिनेटर चरणमा चरणमा प्रवेश
चट्टोग्राम च्यालेन्जर्स १२ १४ -०.४१०
खुल्ना टाइगर्स १२ १० -०.४४७
सिलेट स्ट्राइमर्स १२ १० -०.७४८
डुरडन्टो ढाका १२ ११ -१.४२०

प्लेअफ[सम्पादन गर्नुहोस्]

क्वालिफायर १/इलिमिनेटर क्वालिफायर २ फाइनल
  १ मार्च २०२४ — ढाका
२६ फेब्रुअरी २०२४ — ढाका
रङपुर राइडर्स १८५/६ (२० ओभर)
कोमिल्ला भिक्टोरियन्स १८६/४ (१८.३ ओभर) Q1W कोमिल्ला भिक्टोरियन्स १५६/६ (२० ओभर)
  Q2W फोरच्युन बरिशाल १५७/४ (१९ ओभर)
 
२८ फेब्रुअरी २०२४ — ढाका
Q1L रङपुर राइडर्स १४९/७ (२० ओभर)
EW फोरच्युन बरिशाल १५२/४ (१८.३ ओभर)
 
२६ फेब्रुअरी २०२४ — ढाका
फोरच्युन बरिशाल १३६/३ (१४.५ ओभर)
चट्टोग्राम च्यालेन्जर्स १३५/९ (२० ओभर)
 

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]