उपप्रमुख
स्वरूप
उपप्रमुख भन्नाले कुनै संस्था, समिति, कम्पनी, सभा, संसद, कार्यालय, राजनीतिक दल, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, आदिको प्रमुखको सहायक भएर काम गर्ने अधिकारी वा व्यक्ति भन्ने बुझिन्छ ।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "नेपाली बृहत शब्दकोश", नेपाल प्रज्ञा प्रतिष्ठान, अन्तिम पहुँच १७ जुन २०१७।
विकिमिडिया कमन्समा उपप्रमुख सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।