गहत
स्वरूप
गहत Macrotyloma uniflorum | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
कुल: | |
वंश: | |
प्रजाति: | M. uniflorum
|
वैज्ञानिक नाम | |
Macrotyloma uniflorum (Lam.) Verdc. |
गहत एउटा गेडागुडि तरकारी अथवा दालको रूपमा खाइने वनस्पती हो। नेपाल भारतको विभिन्न ठाउँमा गहतको खेती गरिन्छ। गहतको खेती वर्षा सुरुहुनु भन्दा पहिले अथवा वर्षाको सँग सँगै गहतको बिउ छरिन्छ।
गहतको वीउ प्रति रोपनि 1.5-2 केजि छरिन्छ । यो हल्का भिरालो कमसल, बलौटे किसिमको माटोमा राम्रो हुन्छ । यो बालि नेपालमा श्रावणको अन्तदेखि भाद्रको मध्य सम्म लगाउने गरिन्छ । यसलाई पानि नजम्ने पाहारिलो रुख्यान जमिनमा लगाउदा राम्रो उत्पादन लिन सकिन्छ । यो जमिनमा हल्का लहरा हुने बाली हो । यसको दालले जाडो हटाउन सहयोग गर्छ । र पत्थरीको अचुक औषधि मानिन्छ । यसको दाल, उसिनेर खाजा पिसेर बारा बनाएर खाने गरिन्छ ।
विकिमिडिया कमन्समा गहत सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।