खेसरी
Jump to navigation
Jump to search
खेसरी | |
---|---|
![]() | |
खेसरीको बोट | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
|
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
उपकुल: | |
वंश: | |
वंश: | |
प्रजाति: | L. sativus
|
वैज्ञानिक नाम | |
Lathyrus sativus L. |
खेसरी हिउँदमा तराईतिर भुईँ लहरामा फल्ने दलहन हो। यो एक वनस्पति हो यसबाट दाल प्राप्त हुन्छ। यसको दाल सबै दालहरू भन्दा बढी पौष्टिक, सुरक्षित एवं कम मुल्यमामा पाइने एकमात्र दाल हो। संसारका अनेक राष्ट्रहरूमा यसको खेती एवं यसको उपयोग प्राचीनकालबाट ना हुँदै आएको छ। खेसरी दालको वनस्पति शास्त्रको नाम लेथाइरस सेटाइवस एवं अङ्ग्रेजी नाम "ग्रास पी", मराठी नाम "लाख-लाखोडी", हिन्दी, आसामी, बंगली, बिहारी नाम खेसारी-खेसाडा हो। भारतको पूर्वी उत्तर प्रदेशमा र नेपालको पश्चिम तराईमा यसलाई लतरी भन्दछन्।
हेर्नुहेला[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा खेसरी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |