सामग्रीमा जानुहोस्

गोबिन्दबहादुर शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(गोविन्दबहादुर शाहबाट अनुप्रेषित)

गोबिन्द बहादुर शाह नेपाली राजनीतिज्ञ हुन्। उनी नेपाली कांग्रेसको तर्फबाट २०५६ को आमनिर्वाचनमा प्रतिनिधि सभामा निर्वाचित भएका थिए । [] शाह २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा अछाम–१ क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार थिए । [] []

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]