जर्जिया राष्ट्रिय फुटबल टोली
स्वरूप
उपनाम(हरू) | ჯვაროსნები jvarosnebi (Crusaders) | ||
---|---|---|---|
सङ्गठन | जर्जिया फुटबल सङ्घ (GFF) საქართველოს ფეხბურთის ფედერაცია | ||
सङ्घ | युइएफए (युरोप) | ||
प्रमुख प्रशिक्षक | Vladimír Weiss | ||
कप्तान | Jaba Kankava | ||
सर्वाधिक उपस्थिति | Levan Kobiashvili (१००) | ||
सर्वाधिक गोलकर्ता | Shota Arveladze (२६) | ||
गृह रङ्गशाला | Boris Paichadze Dinamo Arena | ||
फिफा कोड | GEO | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ९६ (१६ अगस्ट २०१८) | ||
उच्च वरीयता | ४२ (सेप्टेम्बर १९९८) | ||
निम्न वरीयता | १५६ (मार्च १९९४) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
जर्जिया २–२ लिथुआनिया (तिब्लिसी, जर्जिया; २७ मे १९९०) | |||
ठूलो विजय | |||
जर्जिया ७–० आर्मेनिया (तिब्लिसी, जर्जिया; ३० मार्च १९९७) | |||
ठूलो हार | |||
रोमानिया ५–० जर्जिया (बुखारेस्ट, रोमानिया; २४ अप्रिल १९९६) डेनमार्क ६–१ जर्जिया (कोपनहेगन, डेनमार्क; ७ सेप्टेम्बर २००५) |
जर्जिया राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय फुटबलमा जर्जिया प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो जर्जिया फुटबल संघद्वार नियन्त्रणमा रहेकोे छ । जर्जिया टोलीको पहिलो खेल १९९० मा भएको थियो, जबकि जर्जिया त्यतिबेलापनि सोभियत संघको भाग थियो । टिमले यूरो १९९६ पछि हरेक प्रतिस्पर्धाको लागि छनोटको प्रयास गरेतापनि अहिलेसम्म योग्यता हासिल गरेको छैन ।