ढाँचा:के तपाईलाई थाहा छ
- ... क्यालिफोर्निया (चित्रित) संयुक्त राज्य अमेरिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य हो?
- ... नन्दा देवी पर्वत (चित्रित) पूर्णतया भारत भित्र अवस्थित अग्लो हिमाल हो?
- ... नन्दा देवी पर्वत (चित्रित) पूर्णतया भारत भित्र अवस्थित अग्लो हिमाल हो?
- ... २०१८ फिफा विश्वकप रूसमा आयोजना भएको थियो?
- ... गोपाल वंश नेपाल मण्डलको पहिलो राजवंश थियो?
- ... "नेपाल" नाम पहिलो पटक वैदिक कालका ग्रन्थहरूमा लेखिएको थियो?
- ... नेपालको राष्ट्रिय चरा डाँफे हो?
- ... चन्द्रगुप्त प्रथमले लिच्छवी राजकुमारी कुमारदेवीसँग विवाह गरेका थिए?