परशु प्रधान
परशु प्रधान | |
---|---|
परशु प्रधान | |
जन्म | परशुराम श्रेष्ठ १२ फेब्रुअरी १९४४ भोजपुर, नेपाल |
वासस्थान | नयाँबानेश्वर, काठमाडौँ, काठमाडौँ महानगरपालिका, नेपाल |
राष्ट्रियता | नेपाली |
जातीयता | नेवार |
नागरिकता | नेपाली |
शिक्षा | एम.ए. नेपाली, राजनीतिशास्त्र |
पेशा | नोकरी, लेखन |
चिनारीको कारण | कथा, उपन्यास |
उल्लेखनीय कार्य | परशुका प्रतिनिधि कथाहरू - कथा संगह |
गृहनगर | काठमाडौँ |
जीवनसाथी | कल्पना प्रधान |
पुरस्कार | रत्नश्री स्वर्ण पदक २०३१ |
परशु प्रधान (वि.सं. २००० - २०८० चैत्र ५ ) नेपाली साहित्यकार हुन्। उनी गद्य अर्थात् कथा तथा उपन्यास विधामा कलम चलाउँछन्। पी.आर. प्रधान नामले समेत चिनिने प्रधानको पहिलो रचना - वि.सं. २०१६ मा विराटनगरबाट प्रकाशित हुने छहारी मा “हाँसेकी ती चन्द्रमा” शीर्षकमा प्रकाशित भएको थियो।
जीवनी[सम्पादन गर्नुहोस्]
कृतिहरू[सम्पादन गर्नुहोस्]
class="wikitable " उनले दश लहर -कथा सङ्ग्रह, सपनाको ओतमा -कविता संग्रहको सम्पादन समेत गरेका छन्।