पाउलो दिबाला
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | पाउलो ब्रुनो यासेक्युल दिबाला[१] | ||
जन्म मिति | १५ नोभेम्बर १९९३ | ||
जन्म स्थान | लगुन लार्गा, अर्जेन्टिना | ||
उचाइ | १.७७ मी (५ फिट ९ १⁄२ इन्च)[२] | ||
खेल्ने स्थान(हरू) | स्ट्राइकर/आक्रमक मीडफिल्डर | ||
क्लब जानकारी | |||
वर्तमान टोली | युभेन्टस | ||
सङ्ख्या | १० | ||
युवा करियर | |||
२००३-२०११ | इन्स्टिटुटो | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
२०१२–२०१२ | इन्स्टिटुटो | ३८ | (१७) |
२०१२-२०१५ | पालेर्मो | ८९ | (२१) |
२०१५– | युभेन्टस | १२८ | (५७) |
अन्तर्राष्ट्रिय करियर‡ | |||
२०१५– | अर्जेन्टिना | १९ | (१) |
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १४ October २०१७ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ६ September २०१७ |
पाउलो दिबाला (Paulo Bruno Exequiel Dybala) (स्पेनी उच्चारण: [ˈpaulo ðiˈβala];[क] जन्म १५ नोभेम्बर २०९३) एक अर्जेन्टिनाका व्यवसायीक फुटबल खेलाडी हुन्। उनी हाल युभेन्टसबाट क्लब फुटबल खेल्ने गर्दछन्, भने अर्जेन्टिनाबाट अन्तर्राष्ट्रिय फुटबल खेल्ने गर्दछन्।[३]
प्ररम्भिक जीवन
[सम्पादन गर्नुहोस्]क्लब करियर
[सम्पादन गर्नुहोस्]डे कोर्डोबा
[सम्पादन गर्नुहोस्]प्लेर्मो
[सम्पादन गर्नुहोस्]युभेन्टस
[सम्पादन गर्नुहोस्]२०१५-१६ सिजन
[सम्पादन गर्नुहोस्]४ जुन २०१५ मा दिबाला युभेन्टसबाट खेल्न सुरू गरेका थिए। उनलाई पहिलो ५ वर्षको लागि €३२ मीलियनमा युभेन्टसले अनुबन्धन गरेको थियो।[४] [५]उनले पहिलोपटक खेलमा २१ नम्बरको जर्सि लगाएर मैदानमा उत्रिएका थिए।[६][७]उनले ३० अगस्ट २०१५ मा पहिलोपटक लिग गोल गरेका थिए।सुपर रोमा विरूद्वको उक्त खेलमा उनले खेलको ८७ मीनेटमा गोल गरेका थिए।[८]उनले पहिलो सिजन जम्मा १६ लिग खेल खेल्दै ६ गोल गरेका थिए भने २ एसिस्ट समेत राखेका थिए।उनले प्रत्येक १५१ मीनेटमा १ गोलको औसत समेत मायम गरेका थिए।[९] [१०] २३ फेब २०१६ मा उनले पहिलो च्याम्पियन लिग गरेका थिए[११]
२०१६-१७ सिजन
[सम्पादन गर्नुहोस्]दिबालाले २०१७ को सिजनबाट क्लबका लागि १० नम्बरको जर्सिमा मैदान उत्रने गरेका थिए।[१२]
उपाधिहरू
[सम्पादन गर्नुहोस्]क्लब
[सम्पादन गर्नुहोस्]- प्लेर्मो
- युभेन्टस
- सिरिया ए: २०१५-१६,२०१६-१७
- कोपा इटालियन: २०१५-१६,२०१६-१७
- सुपरकोपा इटालीयन: २०१५
सम्मान तथा पुरस्कारहरू
[सम्पादन गर्नुहोस्]- सिरिया ए टप एसिस्ट प्रोभाडर:२०१४-१५[१४]
- सिरिया ए टिम अफ दी इएर:२०१५-१६[१५]
- फिफाप्रो विश्व ११ पाँचौं टिम:२०१६[१६]
- युरोपियन स्पोर्ट्स टिम अफ दी इए:२०१६-१७
स्रोत
[सम्पादन गर्नुहोस्]- ↑ "Dybala sets sights on silverware", Juventus FC, १४ जुलाई २०१५, अन्तिम पहुँच १० अगस्ट २०१५।
- ↑ "Paulo Dybala", juventus.com।
- ↑ Marcos Villalobo (१० अक्टोबर २०११), "Los maestros de la "joya"" [The "Jewel's" teachers] (Spanishमा), La Mañana Cordoba, अन्तिम पहुँच १ जुन २०१५।
|trans_title=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ "Agreement with Palermo for the acquisition of the player Paulo Dybala", Juventus F.C., ३ जुन २०१५, अन्तिम पहुँच ४ जुन २०१५। वेब्याक मेसिन अभिलेखिकरण ५ जुन २०१५ मिति
- ↑ "Paulo Dybala: Juventus sign striker from Palermo for £23m", BBC Sport, ४ जुन २०१५, अन्तिम पहुँच ५ जुन २०१५।
- ↑ "Paulo Dybala: Juventus is the perfect club for me", Goal.com, १४ जुलाई २०१५, अन्तिम पहुँच १५ जुलाई २०१५।
- ↑ "Juventus 2-0 Lazio: Mario Mandzukic and Paulo Dybala hand Juve win as new strikers seal Italian Super Cup for Serie A champions", Daily Mail, ८ अगस्ट २०१५, अन्तिम पहुँच ८ अगस्ट २०१५।
- ↑ "Roma 2 – Juventus 1", Lega Serie A.it, ३० अगस्ट २०१५, अन्तिम पहुँच १७ डिसेम्बर २०१५।[स्थायी मृत कडी]
- ↑ Ogo Sylla (१६ नोभेम्बर २०१५), "Dybala keeping pace with Juventus’ best", La Gazzetta dello Sport, अन्तिम पहुँच १८ अप्रिल २०१६।
- ↑ "Coppa: Four-star Juve crush Toro", Football Italia, १६ डिसेम्बर २०१५, अन्तिम पहुँच १६ डिसेम्बर २०१५।
- ↑ "Dybala: 'Juve can do it!'", Football Italia, २३ फेब्रुअरी २०१६, अन्तिम पहुँच २३ फेब्रुअरी २०१६।
- ↑ Marco Demicheli (५ सेप्टेम्बर २०१६), "Juve, Dybala turns down the number 10 jersey. From Del Piero to Pogba it's the end of an era", Calciomercato, अन्तिम पहुँच ६ सेप्टेम्बर २०१६।
- ↑ "Palermo's Smiling Assassin Pablo Dybala Smiling All The Way To Superstardom", beIN Sports, अन्तिम पहुँच १६ फेब्रुअरी २०१५।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;espnfc.com
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "Gran Galà del calcio, la Juventus fa incetta di premi" (Italianमा), Il Corriere della Sera, ३१ जनवरी २०१७, अन्तिम पहुँच ३१ जनवरी २०१७।
- ↑ "2016 World 11: the reserve teams - FIFPro World Players' Union", FIFPro.org, ९ जनवरी २०१७, अन्तिम पहुँच १ अक्टोबर २०१७। वेब्याक मेसिन अभिलेखिकरण ९ अप्रिल २०१९ मिति
उद्दरण त्रुटी: <ref>
tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/>
tag was found