ब्राजिल महिला राष्ट्रिय फुटबल टोली
उपनाम(हरू) | Seleção[१] As Canarinhas[२] Verde-Amarela[३] | ||
---|---|---|---|
सङ्गठन | Confederação Brasileira de Futebol | ||
सङ्घ | दक्षिण अमेरिकी फुटबल सङ्घ (दक्षिण अमेरिका) | ||
प्रमुख प्रशिक्षक | पिया सुन्धागे | ||
कप्तान | मार्ता | ||
सर्वाधिक उपस्थिति | फोर्मिगा (१९८)[४] | ||
सर्वाधिक गोलकर्ता | मार्ता (१०८) | ||
फिफा कोड | BRA | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ७ १ (१६ अप्रिल २०२१)[५] | ||
उच्च वरीयता | २ (मार्च २००९) | ||
निम्न वरीयता | ११ (सेप्टेम्बर २०१९) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
संयुक्त राज्य अमेरिका २–१ ब्राजिल (जेजोलो, इटाली; २२ जुलाई १९८६) | |||
ठूलो विजय | |||
ब्राजिल १५–० बोलिभिया (उबेरलाँजिया, ब्राजिल; १८ जनवरी १९९५) ब्राजिल १५–० पेरू (मार देल प्लाता[६], अर्जेन्टिना; २ मार्च १९९८) | |||
ठूलो हार | |||
संयुक्त राज्य अमेरिका ६–०[७] ब्राजिल (डेनभर, अमेरिका; २६ सेप्टेम्बर १९९९) | |||
विश्वकप | |||
उपस्थिति | ८ (पहिलो खेल १९९१) | ||
उत्कृष्ट नतिजा | उप-विजेता (२००७) | ||
कोपा अमेरिका | |||
उपस्थिति | ७ (पहिलो खेल १९९१) | ||
उत्कृष्ट नतिजा | विजेता (सन् १९९१, सन् १९९५, सन् १९९८, सन् २००३, सन् २०१०, सन् २०१४, सन् २०१८) | ||
कोनकाकाफ महिला गोल्डकप | |||
उपस्थिति | १ (पहिलो खेल सन् २०००) | ||
उत्कृष्ट नतिजा | उप-विजेता (सन् २०००) | ||
ब्राजिल महिला राष्ट्रिय फुटबल टोली (पोर्तगाली: Seleção Brasileira de Futebol Feminino), अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताहरूमा ब्राजिलको प्रतिनिधित्व गर्ने महिला राष्ट्रिय फुटबल टोली हो। यो ब्राजिल फुटबल सङ्घ र दक्षिण अमेरिकी फुटबल सङ्घको अधिनमा रहेको छ। पुरुष टोलीको समान, ब्राजिली टोली महिला फुटबलमा विश्वको एक मजबूत राष्ट्र मानिन्छ जुन उनीहरूको नतीजाबाट प्रमाणित हुन्छ।[८] टोली हालसम्म ८ पटक फिफा महिला विश्वकपमा सहभागी भइसकेको छ जहाँ टोली सन् २००७ को संस्करण मा उप विजेता बनेको थियो। सन् २००४ र २००८ को ओलम्पिकमा पनि टोली उपविजेता बनेको थियो। कोपा अमेरिका फेमेनिनाको उपाधि टोलीले सात पटक (सन् १९९१, सन् १९९५, सन् १९९८, सन् २००३, सन् २०१०, सन् २०१४ र सन् २०१८) जितेको छ। टोलीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल अमेरिकाको विरुद्धमा खेलेको थियो जहाँ टोली २-१ ले पराजित भएको थियो।[९]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ ढाँचा:Cita web
- ↑ ढाँचा:Cita web
- ↑ ढाँचा:Cita web
- ↑ ढाँचा:Cita web
- ↑ "फिफा/कोकाकोला महिला विश्व वरीयता क्रम", फिफा, १६ अप्रिल २०२१, अन्तिम पहुँच १६ अप्रिल २०२१।
- ↑ ढाँचा:Cita web
- ↑ ढाँचा:Cita web
- ↑ ढाँचा:Cita web
- ↑ "Seleção Brasileira Feminina (1986–1995)", RSSSF, २०. सेप्टेम्बर २०१४, अन्तिम पहुँच २३. डिसेम्बर २०१४।