"गल्लौडी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
सा spelling check
पङ्क्ति १: पङ्क्ति १:
'''गल्लौडी''' [[नयाँ वर्ष]] आरम्भका बेला [[दैलेख जिल्ला]]को विभिन्न ठाउँहरूमा मनाईने एक जात्रा हो। दैलेखको [[तिलेपाटा]] र [[सिँगौडी]]मा [[बैसाख]] १ गतेका दिन रातभर ठुलो संख्यामा मान्छेहरू भेला भएर गल्लौडी मनाउने चलन छ। गल्लौडीमा [[देउडा गीत]]का साथै विभिन्न कार्यक्रमहरू गरी रमाइलो गरिन्छ।

[[श्रेणी:संस्कृति]]

{{stub}}
{{stub}}
[[category:संस्कृति]]

१९:३३, २६ मे २०१३ जस्तै गरी पुनरावलोकन

गल्लौडी नयाँ वर्ष आरम्भका बेला दैलेख जिल्लाको विभिन्न ठाउँहरूमा मनाईने एक जात्रा हो। दैलेखको तिलेपाटासिँगौडीमा बैसाख १ गतेका दिन रातभर ठुलो संख्यामा मान्छेहरू भेला भएर गल्लौडी मनाउने चलन छ। गल्लौडीमा देउडा गीतका साथै विभिन्न कार्यक्रमहरू गरी रमाइलो गरिन्छ।