गल्लौडी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गल्लौडी
मितिबैसाख १

गल्लौडी नयाँ वर्ष आरम्भका बेला दैलेख जिल्लाको विभिन्न ठाउँहरूमा मनाईने एक जात्रा हो। दैलेखको तिलेपाटासिंगौडीमा बैसाख १ गतेका दिन रातभर ठुलो संख्यामा मान्छेहरू भेला भएर गल्लौडी मनाउने चलन छ । गल्लौडीमा देउडा गीतका साथै विभिन्न कार्यक्रमहरू गरी रमाइलो गरिन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]