अन्नकुट पर्व

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अन्नकुट पर्व

मिथिला पुराणअनुसार प्रत्येक वर्षको कात्तिक परेवाका दिन अन्नकुट पर्व जनकपुरधामका प्रत्येक मठमन्दिरमा धुमधाम साथ मनाइन्छ । स्थानीय राम रजानकी मन्दिरका साथसाथै रत्नसागर, बिहारकुण्ड, अग्निकुण्ड लगायतका ७५ वटाभन्दा बढी मठमन्दिर, कुटी तथा धार्मिक स्थलमा भगवान राम-जानकी, हनुमानएवं देवी-देवतालाई ५६ प्रकारका खाद्य व्यञ्जन भोग लगाई हजारौं भक्तजनले प्रसाद ग्रहण गर्छन् । यो पर्व प्रत्येक जिल्लाको मठमन्दिरहरूमा मनाइनुका साथै शरद ऋतुमा पाइने सम्पूर्ण फलफूल, तरकारी तथा खाद्यपदार्थ भगवानलाई भोग लगाउने चलन छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]