सामग्रीमा जानुहोस्

जुडशीतल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जुडशीतल
प्रकारधार्मिक
उत्सवमान्यजनबाट आशीर्वाद, मिठो परिकार
मितिबैशाख

जुडशीतल नेपालको तराई क्षेत्रमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीहरूको लोकपर्व हो।[] यो पर्व मिथिला क्षेत्रमा बसोबास गर्ने मिथिलावासीहरूले विक्रम सम्वत् सुरु भएको दोस्रो दिन अर्थात नयाँ वर्षको दोस्रो दिन मनाइन्छ।[] यो पर्वलाई शीतलताको प्रतीक मानिन्छ।[]यस पर्वको पहिलो दिन बेलुका कूलदेवताको अगाडि शीतल जल, पुष्प तथा प्रसाद चढाई भोलिपल्ट एकाबिहानै त्यो शीतल जल घरको ज्येष्ठ व्यक्ति तथा मान्यजनले आफूभन्दा सानोको टाउकोमा छर्केर आशीर्वाद दिने गर्छन्।[][]

सामजिक महत्त्व

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. ठाकुर, ओमप्रकाश, "जुडशीतल पर्वमा शीतलताको कामना", अन्तिम पहुँच २६ जुलाई २०२० 
  2. "हराउँदै छ मिथिलाञ्चलको लोकपर्व जुडशीतल", अन्तिम पहुँच २६ जुलाई २०२०  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०७-२६ मिति
  3. मण्डल, संजित कुमार, "‘जुडशीतल’ मनाइँदै", सौर्यअनलाइन, अन्तिम पहुँच २६ जुलाई २०२० 
  4. "तराईका जिल्लामा आज जुडशीतल पर्व मनाइँदै", अनलाइन खबर, अन्तिम पहुँच २६ जुलाई २०२० 
  5. "तराईमा सिरुवा र जुडशीतल पर्व", साप्ताहिक, कान्तिपुर मिडिया समूह, अन्तिम पहुँच २६ जुलाई २०२० 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]