कालरात्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कालरात्री
मितिआश्विन शुक्ल महाअष्टमी

दशैंको अष्टमीसप्तमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ । धेरैले यसै दिनदेखि खेतिमा प्रयोग हुने हतियारको पूजा गर्छन् र विजया दशमीका दिनमा विसर्जन गर्छन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]