सामग्रीमा जानुहोस्

टाकटुके जात्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टाकटुके जात्रा
टाकटुके जात्रा
अनुयायीनेवार
प्रकारस्थानीय पर्व
परिपालनलठ्ठी नाच, सांस्कृतिक झाँकी
मितिभाद्र महिनामा कृष्णपक्षको षष्ठी तिथी
२०२६ datedate missing (please add)
जात्रामा रमाउँदै नेवार बालबालिका
जात्रामा बजाइने बाजा

टाकटुके जात्रा नुवाकोट जिल्लाको त्रिशुलीका नेवार समुदायले मनाउने परम्परागत जात्रा हो । यो जात्रा नुवाकोटमा मात्र मनाउने प्रचलन रहेको छ । टाकटुके जात्रा मनाउनका लागि विवाह गरेर गएका चेली नै माइती आउनु पर्ने चलन अनुसार नेवार समुदायले बिबाह गरेर गएका चेली समेत जम्मा गर्ने गर्छन । चेलीहरूले लौरो जुधाएर जात्रा सुरू गरेपछि नेवार समुदायमा रहेको परम्परागत बाजा र भेषभुषाको प्रर्दशन सहित यो जात्रा मनाउने चलन छ । जात्राको अवसरमा विभिन्न नेवारी भेषभुषामा सजिएका महिलाहरूले बजार परिक्रमा गर्ने गर्दछन ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]