"गोदार थापा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बोट : शब्द सुधार (-टिप्पणीसूची +सन्दर्भसूची)
पङ्क्ति २०: पङ्क्ति २०:


==स्रोत==
==स्रोत==
{{सन्दर्भसूची}}
{{टिप्पणीसूची}}
==बाहिरी स्रोत==
==बाहिरी स्रोत==
*[http://godharthapa.blogspot.com/p/blog-page_6240.html?m=1 गोदार थापाको वंश परिचय]
*[http://godharthapa.blogspot.com/p/blog-page_6240.html?m=1 गोदार थापाको वंश परिचय]

१२:४५, १९ अप्रिल २०२० जस्तै गरी पुनरावलोकन

गोदार थापा

गोदार थापा क्षेत्री थापा अर्थात् थापा काजीहरूको एक कुलघरान हो । उनीहरू नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर थापाको उपसमुह हो । कश्यप गोत्री गोदार थापा परिचित थापावर्ग हुन् ।[१] गोदार थापा सर्वत्र पाईने सत्तारूढ सामन्त वर्गका थापा हुन् । स्वास्थ्य मन्त्री तथा प्रबल युवा नेता गगन थापा पनि गोदार थापा हुन् ।

पूर्वज

गोदार थापाहरूको उत्पति

संख्या

गोदार थापा नेपालभरि पाइने जाति हो।

गोदारले मान्ने विशेष पर्वहरू

मष्टो देवताको पुजा गर्दछन् ।

उल्लेखनीय गोदार थापाहरू

स्रोत

  1. "नेपाली थर तथा गोत्र", अन्तिम पहुँच २०१७-०३-१० 

बाहिरी स्रोत

यो पनि हेर्नुहोला