सेप्टेम्बर
स्वरूप
<< | सेप्टेम्बर | >> | ||||
आइत | सोम | मङ्गल | बुध | बिही | शुक्र | शनि |
१ | २ | ३ | ४ | ५ | ६ | ७ |
८ | ९ | १० | ११ | १२ | १३ | १४ |
१५ | १६ | १७ | १८ | १९ | २० | २१ |
२२ | २३ | २४ | २५ | २६ | २७ | २८ |
२९ | ३० | |||||
२०२४ |
सेप्टेम्बर जुली र ग्रेगोरी सम्वत् पात्रोमा वर्षको नवौँ महिना हो। यो चार महिनामध्ये तेस्रो महिना हो जसको लम्बाई ३० दिनको रहेको हुन्छ, र पाँच महिनामध्ये चौथो महिना हो जसको लम्बाइ ३१ दिन भन्दा कम हुन्छ। उत्तरी गोलार्धमा सेप्टेम्बर र दक्षिणी गोलार्धमा मार्च मौसमी रूपमा बराबर हुन्छ।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Office, Met, "Met Office: Changing seasons", webarchive.nationalarchives.gov.uk, मूलबाट २००९-०२-२५-मा सङ्ग्रहित।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विक्सनरी, नि:शुल्क शब्दकोशमा सेप्टेम्बर हेर्नुहोस्
विकिमिडिया कमन्समा सेप्टेम्बर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिकथनमा सेप्टेम्बर का सम्बन्धित भनाइहरू उपलब्ध छन् ।
विकियात्रामा सेप्टेम्बर सम्बन्धित यात्रा वृतान्त उपलब्ध छ।