ओलम्पिक खेल
नेपाली विकिपीडियाबाट
(ओलम्पिक बाट पठाईएको)
| ओलम्पिक खेल |
| ओलम्पिकको यही पाँचवटा चक्काहरूले पाँचवटै महादेशको प्रतिनिधित्व गर्छ। जुन 1913मा तैयार गरिएको थियो, 1914मा घोषित गरियो र 1920को ग्रिष्म ओलम्पिक खेलमा देखिनु शुरु भयो। |
| संगठन |
| चार्टर • आई ओ सी • एन ओ सीs • Symbols Sports • Competitors Medal tables • Medalists • ceremonies |
| खेलहरू |
| प्राचीन ओलम्पिक खेल गृष्मकालीन ओलम्पिक खेल शितकालीन ओलम्पिक खेल प्यारालम्पिक खेल युवा ओलम्पिक खेल |
ओलम्पिक खेल एक अन्तराष्ट्रिय खेल महासंग्राम हो। यो हरेक ४ वर्षमा एक चोटि विश्वको कुनै एक देशमा हुने गर्छ।
ओलम्पिक खेलको चिन्हको निर्माण पाँचवटा गोलो चक्का जुन नीलो, पहेलो, कालो, हरियो, रातो छ लाई एउटा सेतो पट्टीमाथि मिलाएर बनाईयो। यो चिन्ह असलमा 1912मा बैरन (Baron) द्वारा पस्तुत गरिएको थियो, जुन कि आधुनिक खेलको शोधक पनि हुन।
विषयसूची |
इतिहास [सम्पादन गर्ने]
प्राचीन ओलम्पिक्स [सम्पादन गर्ने]
प्राचीन ओलम्पिक्स ग्रीसको ओलम्पिया भन्ने ठाउंमा ७७६ बि.सि.मा शुरु भएको हो।
आधुनिक ओलम्पिक्स [सम्पादन गर्ने]
१८९६मा फ्रान्सका पिएरे कुबर्टिनले आधुनिक ओलम्पिक्सको थालनी गरेका थिए।आधुनिक ओलम्पिक्सको शुरुवात पनि ग्रिसको एथेन्सबाट भएको हो।