कानून

नेपाली विकिपीडियाबाट

(कानुन बाट पठाईएको)
यसमा जानुहोस्: अन्वेषण, खोज

यो लेख अर्को भाषाबाट नेपालीमा अनुवाद भइराखेको छ।


न्यायको देवीले कानूनी शासनको तीन प्रतिक सजिएको ईश्वरको रुपमा न्यायको प्रतीनीधीत्व गर्दछ, तरवाले अदालतको बाध्यकारी शक्ति प्रतिकता दिन्छ , तराजुले प्रतिस्पर्धी दावीको नाप जोखको प्रतिनिधित्व गर्दछ र आखामा छोपाईले निस्पक्षता संकेत गर्दछ। ।[१]

कानून[२] सामान्यतया: संस्थाहरुको को एक समुहको माध्यमबाट लागू हुने नियमहरुको एक प्रणाली हो । [३] यसले बिभिन्न बाटोहरुमा राजनीति, अर्थव्यवस्थासमाजको आकार लिन्छ र मानिसहरुको बीचको संबंधमा अग्रणी सामाजिक मध्यस्थको रूपमा कार्य गर्दछ । ३५० ईसा पूर्वको लेखनमा,ग्रीक दार्शनिक एरिस्टोटलले घोषणा गरे , "कानूनको शासन कुनै पनि व्यक्तिको शासनभन्दा राम्रो हुन्छ । ."[४]


कानूनले सामाजिक गतिविधियको एक विस्तृत विविधतालाई नियमितता गर्दछ। करार कानूनले व्यापार गर्नको लागी मूल बाजारबाट एक बसको टिकट किन्नेदेखि सबै कुरा नियंत्रित गर्दछ । संपत्ति कानूनले व्यक्तिगत र वास्तविक संपत्तिको मालिकपन र स्थानांतरणसंग सबन्धित अधिकार र दायित्वको परिभाषा गर्दछ । दुस्कृति कानून लगानी र वित्तीय सुरक्षाको लागी लिईएको सम्पत्तिमा लागु हुन्छ, जबकि दुस्कृति कानूनले क्षतिपुर्तीको लागि दवीलाई अनुमती दिन्छ, यदि कुनै व्यक्तिको अधिकार वा सम्पत्तिमा हानी पुग्दछ । यदि हानी नोक्सानी दंड संहितामा अपराध घोषित गरीएको छ भने फौजदारी कानूनले उपाय प्रदान गर्दछ जुन उपायद्वारा राज्यले दोषी व्यक्तिलाई मुद्दा चलाउन सक्दछ । संवैधानिक कानूनले कानून निर्माण, मानव अधिकारको संरक्षण र राजनीतिक प्रतिनिधिहरुको चुनावको लागि एक रूपरेखा प्रदान गर्दछ। प्रशासनिक कानून सरकारी बिभागको फैसला समीक्षा गर्नको लागि प्रयोग गरीन्छ , जबकि अंतरराष्ट्रीय कानूनले व्यापार वातावरण नियमिततादेखि वा सैन्य कार्रवाईसम्मको गतिविधिमा सार्वभौम राष्ट्र राज्यहरुको बीचको मामिला नियमित गर्दछ ।

कानून प्रणालीले विभिन्न तरीकबाट अधिकार र जिम्मेदारिहरुको विस्तृत व्याख्या गर्दछन । सिविल ल क्षेत्राधिकारकमन ल प्रयोग गर्ने व्यबस्था व्यवस्था बिच प्रायजसो एउटा आधारभुत बिभाजन गरीएको छ । केही देशमा, धर्मले कानूनलाई सुचित गर्दछ । विद्वानहरुले कानूनी इतिहासदर्शन वा अर्थशास्त्रसमाजशास्त्र जस्ता सामाजिक विज्ञान सहित धेरै दृष्टिकोणबाट कानूनको प्रकृतिको खोजबिन गर्दछन । कानूनको यस अध्ययनबाट समानता, स्वच्छता, स्वतन्त्रतान्यायसंग सम्बन्ध राख्ने महत्वपूर्ण र जटिल मुद्दाहरु उठदछ । "आफ्नो राजसी समानता" मा, १८९४ मा लेखक अनातोली फ्रांसले भनेका छ्न , "यो कानूनले धनी र गरीब जस्तालाई पुल मुनी सुत्न, सड़कमा भीख माग्न, र रोटीको टुक्रा चोरी गर्न रोक्दछ ।"[५] व्याख्या गर्ने र कानून बनाउने केन्द्रीय संस्थानहरु भनेको सरकारको तीन मुख्य बिभागहरु हुन,, जस्तो कि निष्पक्ष न्यायपालिका, लोकतांत्रिक विधायिका, जवाफदेही कार्यपालिका । कानून कार्यन्वयन र लागु गर्नको लागि र जनतालाई सेवा प्रधान गर्न, सरकारको कर्मचारीतन्त्र, सेना र पुलिस महत्वपूर्ण छन । जबकी यि सबै राज्यका अंगहरु कानूनद्बारा निर्मित र वाध्य हुने जिव हुन, स्वतंत्र कानून व्यबसाय र एक स्पन्दनशील नागरिक समाजले त्यसको प्रगतिको समर्थन र सुचीत गर्दछन ।

विषयसूची

[परिवर्तन्] कानूनी विषयहरु

सबै कानूनी प्रणालीले केही मुल बिषयमा छलफल गर्दछन, तर प्रत्येक देशले भिन्ना भिन्नै किसिममा उनिहरुको कानूनी विषयलाई बर्गिकारण र पहिचान गराउदछन । तर सामान्य भिन्नता "सार्वजनिक कानून" ( राज्यसंगै नजिक सम्बन्धित शब्द र प्रशासनिक, संवैधानिक और फौजदारी कानून संलग्न छन ), र "निजी कानून" ( जसले करार,दुस्कृति र संपत्ति समेट्दछ) बिचको हो ।[६] सिविल ल प्रणालिमा, करार दुस्कृति दायित्वको कानून अन्तर्गत , जबकि र गुठीको कानून ऐनको शासन वा अंतरराष्ट्रीय महासन्धी अन्तर्गत व्यबहार गरीन्छ । अन्तराष्ट्रिय, संवैधानिक र प्रशासनिक कानून, फौजदारी कानून, करार, दुस्कृति, संपत्ति कानून कानून र गुठीको कानूनहरु "पारंपरिक मुख्य विषय" को रूपमा मानिन्छ । [७] जबकी त्यहाँ अरु धेरै विषयहरु छन्, जो धेरैको व्यावहारिक महत्वको हुन सक्छ ।

[परिवर्तन्] अन्तराष्ट्रिय कानून

मुख्य पृष्ठ s: Public international law, Conflict of laws, and European Union law
सार्वजनिक अन्तराष्ट्रिय कानूनको लागी लिखित कानून बिकास गर्न दोश्रो विश्व युद्दको समयमा संयुक्त राष्ट्र संघको व्यबस्था सहमत भयो।

अंतर्राष्ट्रीय कानूनले दुई कुरा सिफारीस गर्दछ: सार्वजनिक अंतर्राष्ट्रीय कानून र निजी अंतरराष्ट्रीय कानून वा कानूनको बिबाद ।

  • सार्वजनिक अंतर्राष्ट्रीय कानून ले सर्वभौम राज्यहरु बीचको सम्बन्धमा सरोकार राख्दछ । परम्परा, जेनेभा महासन्धी जस्ता सर्बभौम राष्ट्रहरु बिचको व्यबहार र संन्धी सार्वजनिक अंतरराष्ट्रीय कानूनको विकासको लागि स्रोत हुन । सार्वजनिक अंतरराष्ट्रीय कानून संयुक्त राष्ट्र संघ (जुन दोश्रो विश्व युद्ध रोक्न लीग ऑफ नेशंस की विफलता पछि स्थापना गरीएको थियो)[८] अंतर्राष्ट्रीय श्रम संगठन वा विश्व व्यापार संगठन, वा अंतर्राष्ट्रीय मुद्रा कोषजस्ता सार्वजनिक अन्तराष्ट्रिय संगठनले निर्माण गर्न सक्दछ्न । सार्वजनिक अंतरराष्ट्रीय कानूनको कानूनको रुपमा बिशेष स्थान छ किनकी त्यहाँ कुनै अंतरराष्ट्रीय पुलिस बल छैन र अदालत(जस्तो कि अन्तराष्ट्रिय न्यायलय संयुक्त राष्ट्र संघ प्राथमिक न्यायिक संयुक्त राष्ट्र के अंगको रूपमा ) लाई अवज्ञा नमान्नेलाई दण्डित क्षमताको अभाब छ । [९] जबकी,विश्व व्यापार संगठन जस्ता केही निकायहरुसंग, व्यापार प्रतिबंधले भरोसा दिईएको बाध्यकारी मध्यस्थता र विवाद समाधानको प्रभावी प्रणाली व्यापार छ । [१०]


  • निजी अंतरराष्ट्रीय कानून ले निजी पक्षहरु बीचको कानूनी विवाद कुन क्षेत्राधिकारमा सुनिनु पर्दछ र कुन क्षेत्राधिकारको कानून लागू गरीनु पर्दछ भन्ने कुरामा सरोकार राख्दछ । आजकल, व्यबसायहरु समुन्द्रपारको कारोबारसंग व्यापार गर्न साथसाथै, बढोतरी रुपमा पूंजीश्रम आपूर्ति श्रृंखला सीमा पार स्थानांतरण सक्षम छन। न्युयोर्क महासन्धी १९५८.[११]अन्तर्गतको वाणिज्य मध्यस्ततामा निर्कोल गरिनु पर्ने व्यवसायहरुको संख्या बढदो छ ।


[परिवर्तन्] संबैधानीक र प्रशासकिय कानून

फ्रान्सको मानिस र नागरिकको अधिकारको घोषणापत्र, जसको सिध्दान्तको अहिले पनि संबैधानिक मुल्य छ ।

संवैधानिक तथा प्रशासनिक कानूनले राज्यको मामिलाहरु संचालन गर्दछ्न ।

कार्यपालिका, विधायिका र न्यायपालिका एवं मानव अधिकार वा राज्यको बिरुध्द व्यक्तिहरुको नागरिक स्वतंत्रता बीचको दुबै सम्बन्ध मा संवैधानिक कानूनले सरोकार राख्दछ । अधिकांश न्यायालय, संयुक्त राज्य अमेरिकाफ्रान्स, जस्ता क्षेत्रधिकारहरुमा अधिकारको घोषणा पत्रसहितको साथ छुटै सहिताबद्द संविधान छ । संयुक्त अधिराज्य लगायत केहीमा त्यस्तो कागजात छैन । सामान्यतय "संविधान" ति कानूनहरु हुन, जसले ऐन, नजिरसवैधनीक परम्पराद्वारा राज्य संयन्त्रको गठन गर्दछ । ईन्ट्रीक विरुद्द क्यारिङ्गट्न (Entick v Carrington)[१२] भनीएको एउटा मुद्दाले कमन ल बाट लिईएको एउटा संवैधानिक सिद्धांतको व्याख्या गरेको छ । शेरिफ क्यारिङ्गट्नद्वारा ईन्ट्रीक माहासयको के घर की तलाशी लिईएको थियो । जब ईन्ट्रीक माहासयले अदालत में उजुर गरे, सरकारको एउटा मंत्री ईअल्द हैलिफ़ैक्स(Halifax)बाट भएको वारंट वैध अख्तियार थियो भनि शेरिफ क्यारिङ्गट्नले तर्क गरे । जबकी, त्यहाँ कुनै लिखित बिधायिकी प्राबधान वा अदालती अख्तियार थिएन । नेतृत्वकर्ता न्यायाधीश, लर्ड काम्डेनले भनेका छन,

"समाजमा मानिस प्रवेश गर्नुको महान उद्देश्य उनहरुको संपत्ति सुरक्षित गर्नको लागि थियो । यो अधिकार सबै परिस्थितीमा पवित्र संचार गर्न नमिल्ने स्थितिमा संरक्षण गर्नु पर्छ, जहाँ यसलाई सम्पूर्णको भलाईमा केही सार्वजनिक कानूनले दुर गर्ने वा संक्षिप्त गर्ने गरिएन । यदि कुनै क्षमा पाईदैन वा पेश गरिदैन भने कितावको सन्तपना प्रतिवादी बिरुद्दको अख्तियार हो । वादी संग फैसला हुनै पर्छ ।"[१३]

मौलिक संवैधानिक सिद्धांत, जोन लकबाट प्रेरित है छ । उनले व्यक्तिले केही पनि गर्न सक्दछ, तर त्यो चाँही कानूनद्वारा मनाही गरिएको हुन सक्छ, राज्यले कुनै पनि काम गर्न सक्दैन कुछ तर त्यो चाँही कानूनद्वारा अख्तियारी दिएको हुन्छ.........। .[१४]प्रशासकिय कानून जनताको लागि राज्यको अंगलाई उत्तरदायी रुपमालागि संचालन गर्ने मुख्य कार्यबिधी हो । स्थानिय निकाय, सार्वजनिक सेवा वा सरकारी मंत्रालयहरुबाट गरिएको कारवाही वा निर्णयले कानूनलाई अनुसरण गर्दछन वा गर्दैनन भनि निश्चित गर्न न्यायिक पुनरावलोकन गर्नको लागि मानिसहरुले अनुरोध गर्न सक्छन । प्रथम विशेष प्रशासनिक अदालत कौन्सिल डिइटाट (Conseil d'État) १७९९ मा स्थापान गरिएको थियो, जब नेपोलियनले फ्रान्समा सत्ता लिएका थिए । [१५]


[परिवर्तन्] फौजदारी कानून

मुख्य पृष्ठ : Criminal law

Criminal law (also known as penal law) pertains to crimes and punishment..[१६] It thus regulates the definition of and penalties for offences found to have a sufficiently deleterious social impact.[19] Investigating, apprehending, charging, and trying suspected offenders is regulated by the law of criminal procedure.[१७] The paradigm case of a crime lies in the proof, in the concept of beyond reasonable doubt, the judgement that a person is guilty of two things. First, the accused must commit an act which is deemed by society to be criminal, or actus reus (guilty act). [१८] Second, the accused must have the requisite malicious intent to do a criminal act, or mens rea (guilty mind). However for so called "strict liability" crimes, an actus reus is enough. [१९] Criminal systems of the civil law tradition distinguish between intention in the broad sense (dolus directus and dolus eventualis), and negligence. Negligence does not carry criminal responsibility unless a particular crime provides for its punishment. [२०]


[परिवर्तन्] नोट

  1. Luban, Law's Blindfold, 23
  2. From Old English lagu "something laid down or fixed"; legal comes from Latin legalis, from lex "law", "statute" (Law, Online Etymology Dictionary; Legal, Merriam-Webster's Online Dictionary)
  3. Robertson, Crimes against humanity, 90; see "analytical jurisprudence" for extensive debate on what law is; in The Concept of Law Hart argued law is a "system of rules" (Campbell, The Contribution of Legal Studies, 184); Austin said law was "the command of a sovereign, backed by the threat of a sanction" (Bix, John Austin); Dworkin describes law as an "interpretive concept" to achieve justice (Dworkin, Law's Empire, 410); and Raz argues law is an "authority" to mediate people's interests (Raz, The Authority of Law, 3–36).
  4. n.b. this translation reads, "it is more proper that law should govern than any one of the citizens" (Aristotle, Politics 3.16).
  5. The original French is: "La loi, dans un grand souci d'égalité, interdit aux riches comme aux pauvres de coucher sous les ponts, de mendier dans les rues et de voler du pain" (France, The Red Lily, Chapter VII).
  6. Although many scholars argue that "the boundaries between public and private law are becoming blurred", and that this distinction has become mere "folklore" (Bergkamp, Liability and Environment, 1–2).
  7. E.g. in England these seven subjects, with EU law substituted for international law, make up a "qualifying law degree". For criticism, see Peter Birks' poignant comments attached to a previous version of the Notice to Law Schools.
  8. History of the UN, United Nations. Winston Churchill (The Hinge of Fate, 719) comments on the League of Nations' failure: "It was wrong to say that the League failed. It was rather the member states who had failed the League."
  9. The prevailing manner of enforcing international law is still essentially "self help"; that is the reaction by states to alleged breaches of international obligations by other states (Robertson, Crimes against Humanity, 90; Schermers-Blokker, International Institutional Law, 900–901).
  10. Petersmann, The GATT/WTO Dispute Settlement System, 32
  11. Redfem, International Commercial Arbitration, 68–69
  12. Entick v Carrington (1765) 19 Howell's State Trials 1030; [1765] 95 ER 807
  13. Entick v Carrington. 19 Howell’s State Trials 1029 (1765). Constitution Society. Retrieved on 2008-11-13.
  14. Locke, The Second Treatise, Chapter 9, section 124
    * Tamanaha, On the Rule of Law, 47
  15. Auby, Administrative Law in France, 75
  16. Cesare Beccaria's seminal treatise of 1763–1764 is titled On Crimes and Punishments (Dei delitti e delle pene).
  17. Brody, Acker and Logan, Criminal Law, 2
  18. See e.g. Brody, Acker and Logan, Criminal Law, 205 about Robinson v California, 370 U.S. 660 (1962).
  19. See e.g. Feinman, Law 111, 260–261 about Powell v Texas, 392 U.S. 514 (1968).
  20. Dörmann, Doswald-Beck and Kolb, Elements of War Crimes, 491
    * Kaiser, Leistungsstörungen, 333

[परिवर्तन्] सन्दर्भ सामाग्री

[परिवर्तन्] अनलाईन स्रोतहरु

Template:Refbegin

Template:Refend

[परिवर्तन्] वाह्य सेतु

Template:Sisterlinks

Template:Law Template:Africa in topic Template:North America in topic Template:South America in topic Template:Asia in topic Template:Law of Europe Template:Oceania in topic Template:Portal Template:Featured article