क्रिष्टियानो रोनाल्डो

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
क्रिष्टियानो रोनाल्डो
CRonaldo.jpg
व्यक्तिगत विवरण
पूरा नाम क्रिष्टियानो रोनाल्डो डस सान्टोस एभेईररो
जन्म मिति ५ फेब्रुअरी१९८५
जन्म स्थान Funchal, Madeira, पोर्चुगल
उचाई १.८६ m (६ ft  in)[१]
खेल्ने स्थान अग्रपंक्ति / Winger
क्लवको विवरण
हालको क्लव रियल म्याड्रिड
नम्बर
युवा क्लब
1993–1995 Andorinha
1995–1997 Nacional
1997–2002 Sporting CP
सिनियर क्लब*
बर्ष क्लब खेल (गोल)
2002–2003 Sporting CP 25 (3)
2003–2009 Manchester United 196 (84)
2009– Real Madrid 92 (101)
राष्ट्रिय टीम
2001–2002 Portugal U17 9 (6)
2003 Portugal U20 5 (1)
2002–2003 Portugal U21 6 (3)
2004 Portugal U23 3 (1)
2003– Portugal 88 (32)
* Senior club appearances and goals counted for the domestic league only and correct as of 19:30, 24 March 2012 (UTC).
† National team caps and goals correct as of 02:11, 1 March 2012

क्रिस्टियानो रोनाल्डो दोस सैंटोस अवीयरो, (जन्म: 5 फेब्रुअरी 1985), जसलाई सामान्यतया क्रिस्टियानो रोनाल्डोको नामले जानिन्छ, एक पोर्चुगली पेशेवर फुटबल खेलाडी हुन् जो रियल मद्रिदको लागि खेल्छन् र पोर्चुगलको राष्ट्रिय टोलिका कप्तान छन्। आज रोनाल्डो फुटबलका सबै भन्दा राम्रा युवा प्रतिभाहरूमा एक मानिन्छन्।

जीवनी [सम्पादन गर्ने]

रोनाल्डोको जन्म पोर्चुगलको फुन्चचल, मादेइराको एक बस्ति सान्तो आन्तोनियोमा ५ फेब्रुअरी १९८५को दिन माता मारिया डोलोरेस दोस सैंटोस अवीयरो र पिता होजे डिनिस अवीयरोका कान्छा सन्तानको रूपमा भएको थियो। क्रिस्टियानो रोनाल्डोका एक भाइ, ह्यूगो, र दुई दिदी एल्मा र लिलाना कातिया हुन्। क्रिस्टियानो रोनाल्डोको नामको दोश्रो भाग ("रोनाल्डो") पोर्चुगलमा अपेक्षाकृत दुर्लभ छ। उनका माता पिताले उनको यो नाम त्यतिबेलाका अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको नाममा राखेका थिए जो उनका पिताका मनपर्ने अभिनेता थिए।

अन्तराष्ट्रिय गोल [सम्पादन गर्ने]

क्रिष्टियानो रोनाल्डो: अन्तराष्ट्रिय गोलहरू
क्र.सं. मिति आयोजक विपक्षी अंक नतीजा प्रतियोगिता
१२ जुन २००४ स्टेडियो डो ड्रागाओ, पोर्टो, पोर्चुगल  ग्रीस –२ १–२ युरोकप २००४
३० जुन २००४ स्टेडियो जोसे अल्भालेड, लिस्बन, पोर्चुगल  Netherlands –० २–१ युरोकप २००४
४ सेप्टेम्बर २००४ स्कोन्टो रंगशाला, रिगा, लात्भिया  लात्भिया ०– ०–२ फिफा विश्वकप२००६ छनौट
८ सेप्टेम्बर २००४ स्टेडियो डा. मगलहेस पेसोआ, लेइरिआ, पोर्चुगल  एस्टोनिया –० ४–० फिफा विश्वकप२००६ छनौट
१३ अक्टोबर २००४ स्टेडियो जोसे अल्भालेड, लिस्बन, पोर्चुगल  रसिया –० ७–१ फिफा विश्वकप२००६ छनौट
१३ अक्टोबर २००४ स्टेडियो जोसे अल्भालेड, लिस्बन, पोर्चुगल  रसिया –० ७–१ फिफा विश्वकप२००६ छनौट
१७ नोभेम्बर २००४ स्टेड जोसि बार्थेल, लक्सम्बर्ग, लक्सम्बर्ग  लक्सम्बर्ग ०– ०–५ फिफा विश्वकप२००६ छनौट
४ जुन २००५ स्टेडियो डा लज, लिस्बन, पोर्चुगल  स्लोभाकिया –० २–० फिफा विश्वकप२००६ छनौट
८ जुन २००५ ए.ले कक अरेना, टल्लिन, इस्टोनिया  एस्टोनिया ०– ०–१ फिफा विश्वकप२००६ छनौट
१० १ मार्च २००६ एलटीयू एरिना, डसल्डोर्फ, जर्मनी  साउदी अरब १– 0–3 मैत्रीपूर्ण खेल
११ १ मार्च २००६ एलटीयू एरिना, डसल्डोर्फ, जर्मनी  साउदी अरब ०– ०–३ मैत्रीपूर्ण खेल
१२ १७ जुन २००६ वाल्डस्टेडियोन, फ्रान्कफर्ट, जर्मनी  इरान –० २–० फिफा विश्वकप२००६ छनौट
१३ ७ अक्टोबर २००६ स्टेडियो डो बेस्सा, पोर्टो, पोर्चुगल  अजरबैजान –० ३–० यूरोकप २००८ छनौट
१४ ७ अक्टोबर २००६ स्टेडियो डो बेस्सा, पोर्टो, पोर्चुगल  अजरबैजान –० ३–० यूरोकप २००८ छनौट
१५ १५ नोभेम्बर २००६ स्टेडियो सिडाडे डी कैम्ब्रा, कैम्ब्रा, पोर्चुगल  कजाख्स्तान –० ३–० यूरोकप २००८ छनौट
१६ २४ मार्च २००७ स्टेडियो जोसे अल्भालेड, लिस्बन, पोर्चुगल  बेल्जियम –० ४–० यूरोकप २००८ छनौट
१७ २४ मार्च २००७ स्टेडियो जोसे अल्भालेड, लिस्बन, पोर्चुगल  बेल्जियम –० ४–० यूरोकप २००८ छनौट
१८ २२अगस्ट २००७ हन्रापेटकन रंगशाला, येरेवन, अर्मेनिया  आर्मेनिया १– १–१ यूरोकप २००८ छनौट
१९ ८ सेप्टेम्बर २००८ स्टेडियो डा लज, लिस्बन, पोर्चुगल  पोल्याण्ड –१ २–२ यूरोकप २००८ छनौट
२० १७ अक्टोबर २००७ अल्माटी केन्द्रीय रंगशाला, अल्माटी, कजाख्स्तान  कजाख्स्तान ०– १–२ यूरोकप २००८ छनौट
२१ ११ जुन २००८ स्टेड दि जेनेव, जेनेवा, स्विजरल्याण्ड  चेक गणतन्त्र १– १–३ यूरोकप २००८
२२ ११ फेब्रुअरी २००८ स्टेडियो अल्गार्भे, फारो, पोर्चुगल  फिनल्याण्ड –० १–० मैत्रिपूर्ण
२३ २१ जिन २०१० केप टाउन रंगशाला, केप टाऊन, दक्षिण अफ्रिका  उत्तर कोरिया –० ७–० फिफा विश्वकप २०१०
२४ ८ अक्टोबर २०१० स्टेडियो डो ड्रागाओ, पोर्टो, पोर्चुगल  डेनमार्क –१ ३–१ यूरोकप २०१२ छनौट
२५ १२ अक्टोबर २०१० लैगार्डलस्भोलर, रेक्जाभिक, आइसल्याण्ड  आइसल्याण्ड ०– १–३ यूरोकप २०१२ छनौट
२६ ९ फेब्रुअरी २०११ स्टेड दि जेनेव, जेनेवा, स्विजरल्याण्ड  अर्जेन्टिना १– २–१ मैत्रीपूर्ण खेल


References [सम्पादन गर्ने]

  1. "Cristiano Ronaldo dos Santos Aveiro", Realmadrid.com, Real Madrid C.F.