देवीस्थान भगवति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बागलुङ जिल्लाको बागलुङ बजारबाट २ किलोमिटर दक्षिणस्थित देवीस्थान मन्दिर राजा प्रतापनारायण मल्लकी रानीले पाल्पाबाट मूर्ति ल्याएर स्थापना गरेकी हुन् । यो मन्दिरमा दसैँ भन्दा चैते अष्टमीका दिन यहाँ बढी भक्तजन आउँछन ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

शक्तिपीठ

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]