दोस्रो गण्डकी प्रदेश सभा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दोस्रो गण्डकी प्रदेश सभा
पहिलो सभा
विस्तृत विवरण
वैधानिक निकायगण्डकी प्रदेश सभा
क्षेत्राधिकारगण्डकी प्रदेश, नेपाल
सभाकक्षनगर विकास तालिम केन्द्र,
पोखरा, कास्की जिल्ला
अवधि१८ पुस २०७९ –
निर्वाचनप्रदेश सभा निर्वाचन, २०७९
सरकारसुरेन्द्रराज पाण्डे मन्त्रिपरिषद्
वेबसाइटpradeshsabha.gandaki.gov.np
प्रदेश सभा
सदस्य६०
सभामुखकृष्णप्रसाद धिताल (नेकपा (माओवादी केन्द्र))
उपसभामुखबिनाकुमारी थापा (नेकपा (एमाले))
मुख्यमन्त्रीसुरेन्द्रराज पाण्डे (नेपाली काङ्ग्रेस)[१]
प्रतिपक्ष दलको नेताखगराज अधिकारी (नेकपा (एमाले))
नियन्त्रक दलसरकार (३५)

     नेपाली काङ्ग्रेस: २७

प्रतिपक्ष (२५)

दोस्रो गण्डकी प्रदेश सभा २०७९ मङ्सिर ४ गते भएको प्रदेश सभा निर्वाचन, २०७९बाट निर्वाचित भएको थियो। ६० जना सदस्यहरू प्रदेश सभामा निर्वाचित भएका थिए, जसमध्ये ३६ जना प्रत्यक्ष निर्वाचनद्वारा निर्वाचित भएका थिए र जसमध्ये २४ जना समानुपातिक प्रतिनिधित्व प्रणालीमार्फत निर्वाचित भएका थिए।[२] सभाको पहिलो अधिवेशन २०७९ पुस १८ देखि सुरु भएको थियो।[३]

नेतृत्व[सम्पादन गर्नुहोस्]

कार्यालय[सम्पादन गर्नुहोस्]

संसदीय दल[सम्पादन गर्नुहोस्]

सचेतक[सम्पादन गर्नुहोस्]

सदस्यहरू[सम्पादन गर्नुहोस्]

नेपाली काङ्ग्रेस (२७)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व सदस्य विभाग र जिम्मेवारी
गोरखा २ (ख) सुरेन्द्रराज पाण्डे
  • मुख्यमन्त्री
  • संसदीय दलको नेता
गोरखा १ (ख) नन्दप्रसाद न्यौपाने
  • प्रमुख सचेतक
मनाङ १ (क) मुनिन्द्रजङ्ग गौतम
लमजुङ १ (क) टेकराज गुरुङ
लमजुङ १ (ख) भेषबहादुर पौडेल
कास्की २ (ख) विन्दुकुमारी थापा
कास्की ३ (ख) प्रकाश बराल
तनहुँ १ (क) अशोककुमार श्रेष्ठ
तनहुँ २ (ख) जीतप्रकाश आले मगर
स्याङ्जा २ (क) भोजराज अर्याल
स्याङ्जा २ (ख) महेश भट्टराई
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ (क) महेन्द्रध्वज जिसी
मुस्ताङ १ (क) नन्दु गुरुङ
मुस्ताङ १ (ख) विकल शेरचन
बागलुङ १ (क) दीपेन्द्रबहादुर थापा
बागलुङ १ (ख) डिल्लीराम सुवेदी
बागलुङ २ (क) जीतबहादुर शेरचन
बागलुङ २ (ख) द्रोणकुमार कुँवर
आदिवासी जनजाति, थकाली विमला गौचन
आदिवासी जनजाति रेखा गुरुङ
आदिवासी जनजाति सरस्वती गुरुङ
आदिवासी जनजाति पार्वती तामाङ
खस आर्य सरस्वती अर्याल
खस आर्य चम्पादेवी खड्का
खस आर्य कल्पना तिवारी
दलित दिलमाया पौवै
दलित टीकाकुमारी बस्याल
नेकपा (एमाले) (२२)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व सदस्य विभाग र जिम्मेवारी
आदिवासी जनजाति बिनाकुमारी थापा
  • सभाको उपसभामुख
कास्की १ (क) खगराज अधिकारी
  • प्रतिपक्ष दलको नेता
  • संसदीय दलको नेता
स्याङ्जा १ (क) सीताकुमारी सुन्दास
  • आर्थिक मामिला मन्त्री
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ (ख) रोशनबहादुर गाहा मगर
  • प्रमुख सचेतक
कास्की १ (ख) वेदबहादुर गुरुङ
कास्की २ (क) भीमबहादुर कार्की
कास्की ३ (क) गणेशमान गुरुङ
तनहुँ २ (क) श्यामराजा महत
स्याङ्जा १ (ख) सुधीरकुमार पौडेल
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २ (क) पद्मा जिसी श्रेष्ठ
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २ (ख) लक्ष्मणबहादुर पाण्डे
पर्वत १ (क) भक्तबहादुर कुँवर
पर्वत १ (ख) मित्रलाल बस्याल
आदिवासी जनजाति लिलाबहादुर थापा मगर
आदिवासी जनजाति निर्मला थापा
आदिवासी जनजाति, भुजेल राजकुमारी भुजेल
खस आर्य कृष्णप्रसाद पाठक
खस आर्य प्रकाशबहादुर केसी
खस आर्य यशोधा रिमाल
खस आर्य देवका पहाडी
दलित गोविन्दबहादुर नेपाली
दलित नन्दकला दमाई नेपाली
नेकपा (माओवादी केन्द्र) (८)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व सदस्य विभाग र जिम्मेवारी
गोरखा १ (क) कृष्णप्रसाद धिताल
  • सभाको सभामुख
तनहुँ १ (ख) हरिबहादुर चुमान
  • संसदीय दलको नेता
म्याग्दी १ (ख) रमेशबहादुर जुग्जाली
गोरखा २ (क) फणीन्द्र देवकोटा
म्याग्दी १ (क) हरिबहादुर भण्डारी
आदिवासी जनजाति कुसुम बुढा पुन
खस आर्य सुशीला सिंखडा
दलित दमयन्ती रुचाल
राष्ट्रिय प्रजातन्त्र पार्टी (२)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व सदस्य विभाग र जिम्मेवारी
आदिवासी जनजाति पञ्चराम गुरुङ
  • संसदीय दलको नेता
खस आर्य विन्दु अधिकारी
नेकपा (एकीकृत समाजवादी) (१)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व सदस्य विभाग र जिम्मेवारी
मनाङ १ (ख) राजीव गुरुङ

दल परिवर्तन[सम्पादन गर्नुहोस्]

निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व सदस्य बाट देखि मिति
मनाङ १ (ख) राजीव गुरुङ स्वतन्त्र नेकपा (एकीकृत समाजवादी) २०७९ मङ्सिर १९[११]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २५ माघ २०८० 
  2. "Elections announced for November 20", Kantipur Media Group, ५ अगस्ट २०२२, अन्तिम पहुँच २ डिसेम्बर २०२२ 
  3. "सुरू भए सातै प्रदेशसभा", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०२ 
  4. "Maoist Centre's Krishna Dhital elected Gandaki Assembly speaker", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-१४ 
  5. "गण्डकीको उपसभामुखमा एमालेकी विना थापा निर्वाचित", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१६ 
  6. "Bahadur Singh Lama and Surendra Pandey elected leader of provincial assembly parties of Nepali Congress", काठमाडौँ पोस्ट (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-२८ 
  7. "गण्डकीमा एमाले संसदीय दलको नेतामा अधिकारी", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-२५ 
  8. "माओवादी गण्डकी प्रदेश दलको नेतामा चुमान सर्वसम्मत", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०१ 
  9. "गण्डकीमा ३२ सांसदको हस्ताक्षर संकलन, माओवादीका हरि चुमान भन्छन्– अब मेरो पालो हो", 12khari (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०९ 
  10. "कांग्रेस गण्डकीको प्रमुख सचेतकमा न्यौपाने", मकालु खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०५-०७ 
  11. "Rajeev Gurung, alias Deepak Manange, joins CPN (Unified Socialist)", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]