व्यवस्थापिका संसद (२०६३-२०६४)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
व्यवस्थापिका संसद (२०६३-२०६४)
आम निर्वाचन २०५६ का निर्वाचित सांसदहरू संविधान सभा निर्वाचन, २०६४ का निर्वाचित उम्मेदवारहरू
ग्यालरी बैठक
विस्तृत विवरण
वैधानिक निकायनेपालको संसद
क्षेत्राधिकार नेपाल
सभाकक्षग्यालरी बैठक
अवधि२०६३ वैशाख १५ – २०६४ माघ २
निर्वाचनआम निर्वाचन २०५६
सरकारगिरिजाप्रसाद कोइराला मन्त्रिपरिषद्, २०६३
व्यवस्थापिका संसद
सदस्य३२९
सभामुखसुवासचन्द्र नेम्वाङ (एमाले)
उपसभामुखचित्रदेवी यादव (नेपाली काङ्ग्रेस)
प्रधानमन्त्रीगिरिजाप्रसाद कोइराला (नेपाली काङ्ग्रेस)

नेपालको अन्तरिम व्यवस्थापिका संसद वा व्यवस्थापिका संसद (२०६३-२०६४) जसलाई पुनर्स्थापित प्रतिनिधि सभाको नामले पनिचिनिन्थ्यो, जनआन्दोलन २०६२-२०६३नेपाल कम्युनिष्ट पार्टी (माओवादी)सँग भएको विस्तृत शान्ति सम्झौतापश्चात् बनेको नेपालको व्यवस्थापिका थियो।

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राजा ज्ञानेन्द्रले २०५९ जेठ ७ गते प्रतिनिधि सभा विघटन गरेका थिए।[१] २०६३ वैशाख ११ मा २०४ मूल सदस्यहरूको साथ संसद पुनर्स्थापना गरिएको थियो। पुनस्थापित संसद्को पहिलो बैठक त्यसको चार दिनपछि १५ वैशाख २०६३ मा बसेको थियो।[२] २०६३ माघ १ का दिन सात दलीय गठबन्धन र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएपछि अन्तरिम व्यवस्थापिका संसदको गठन गरिएको थियो। नयाँ संसद्मा माओवादीलाई सामेल गरिँदै कुल सदस्य सङ्ख्या ३२९ पुर्‍याइएको थियो।[३][४][५][६]

संरचना[सम्पादन गर्नुहोस्]

दल पुनस्थापित संसद[४] मनोनीत सदस्यहरू अन्तरिम व्यवस्थापिका संसद[४]

नेपाली काङ्ग्रेस ७२ १४ ८५[क]

नेकपा (एमाले) ६६ १७ ८३

नेकपा (माओवादी) ८३ ८३

नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक) ४० ४८

राष्ट्रिय प्रजातन्त्र पार्टी 6[ख]

नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)

जनमोर्चा नेपाल[ग]

नेपाल मजदुर किसान पार्टी

राष्ट्रिय जनमोर्चा

संयुक्त वाममोर्चा

नेकपा (एकीकृत)

राष्ट्रिय जनशक्ति पार्टी

नेपाल सद्भावना पार्टी
जम्मा १९७ १३४ ३२९
  1. अन्तरिम व्यवस्थापिका संसद गठन हुनुअघि गोपाल राईको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो।
  2. रामचरण श्रेष्ठको अन्तरिम व्यवस्थापिका संसद गठन हुनुअघि नै हत्या भएको थियो।
  3. संयुक्त जनमोर्चा नेपालको उत्तराधिकारी।

सदस्यहरू[सम्पादन गर्नुहोस्]

परिवर्तनहरू[सम्पादन गर्नुहोस्]

निर्वाचन क्षेत्र सदस्य दल रिक्त मिति रिक्तको कारण
सिरहा ४ हेम नारायण यादव
नेकपा (एमाले) २०६३ वैशाख १३ २०६१ माघ २० मा हत्या भएको[८]
डोल्पा १ नर बहादुर बुढाथोकी शाही विद्रोहलाई समर्थन गरेको आरोपमा निष्कासित[९]
कालिकोट १ प्रेमबहादुर सिंह
म्याग्दी १ नारायण सिंह पुन
नेपाली काङ्ग्रेस
रौतहट ४ प्रकाश कोइराला
धादिङ १ बुद्धमान तामाङ
राष्ट्रिय प्रजातन्त्र पार्टी
कपिलवस्तु २ बृजेशकुमार गुप्ता
मोरङ ७ बद्रीप्रसाद मण्डल
नेपाल सद्भावना पार्टी
सप्तरी ५ मृगेन्द्रकुमार सिंह यादव
सिरहा ३ कृष्णचरण श्रेष्ठ
राष्ट्रिय प्रजातन्त्र पार्टी २०६३ असोज ७ हत्या भएको[१०]
ओखलढुङ्गा २ गोपाल राई
नेपाली काङ्ग्रेस हेलिकप्टर दुर्घटनामा मृत्यु[११]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Nepal King dissolves parliament", telegraph.co.uk, २१ मे २००२, अन्तिम पहुँच १४ नोभेम्बर २०१७ 
  2. "संसदीय विवरण पुस्तिका, पुनर्थापित प्रतिनिधि सभा (२०६३ वैशाख - माघ)", नेपालको सङ्घीय संसद (नेपालीमा), २०२०। 
  3. "Nepal The Interim Constitution of Nepal, 2007 (2063)", www.wipo.int, अन्तिम पहुँच १४ नोभेम्बर २०१७ 
  4. ४.० ४.१ ४.२ "संसद दर्पण अङ्क -२५", Federal Parliament of Nepal (नेपालीमा)। 
  5. "Members of Legislature Parliament", २००७-०९-२८, मूलबाट २८ सेप्टेम्बर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०६-०७  वेब्याक मेसिन अभिलेखिकरण २००७-०९-२८ मिति
  6. "संसदीय विवरण पुस्तिका, व्यवस्थापिका-संसद (२०६३ - २०६४)", नेपालको सङ्घीय संसद (नेपालीमा), २०२०। 
  7. "UML names its new 10 parliamentarians", २००८-१०-०७, मूलबाट ७ अक्टोबर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०६-०७ 
  8. "Dead and forgotten,Sahara Times- Nepali Times", archive.nepalitimes.com, अन्तिम पहुँच २०२२-०६-०७ 
  9. "11 MPs to lose job", thehimalayantimes.com, अन्तिम पहुँच २०२२-०६-०७ 
  10. "Shrestha’s death- Nepali Times", archive.nepalitimes.com, अन्तिम पहुँच २०२२-०६-०७ 
  11. "Tragic Helicopter Crash in Nepal - continual updates", www.wwfnepal.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०६-०७