दोस्रो सुदूरपश्चिम प्रदेश सभा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दोस्रो सुदूरपश्चिम प्रदेश सभा
प्रथम सभा
विस्तृत विवरण
वैधानिक निकायसुदूरपश्चिम प्रदेश सभा
क्षेत्राधिकारसुदूरपश्चिम प्रदेश, नेपाल
सभाकक्षजिल्ला समन्वय समितिको भवन, धनगढी, कैलाली जिल्ला
अवधि१८ पुस २०७९ –
निर्वाचनप्रदेश सभा निर्वाचन, २०७९
प्रदेश सभा
सदस्य५३
सभामुखभीमबहादुर भण्डारी (नेकपा (माओवादी केन्द्र))
उपसभामुखकोइलीदेवी चौधरी (नेकपा (एमाले))
प्रतिपक्ष दलको नेताकमलबहादुर शाह (नेपाली काङ्ग्रेस)
मुख्यमन्त्रीदीर्घबहादुर सोडारी [१](नेकपा (एकीकृत समाजवादी))
नियन्त्रक दलसरकार (२८)

प्रतिपक्ष (२५)

दोस्रो सुदूरपश्चिम प्रदेश सभा २०७९ मङ्सिर ४ गते भएको प्रदेश सभा निर्वाचन, २०७९बाट निर्वाचित भएको थियो। ५२ जना सदस्यहरू प्रदेश सभामा निर्वाचित भएका थिए, जसमध्ये ३२ जना प्रत्यक्ष निर्वाचनद्वारा निर्वाचित भएका थिए र जसमध्ये २० जना समानुपातिक प्रतिनिधित्व प्रणालीमार्फत निर्वाचित भएका थिए।[२] सभाको पहिलो अधिवेशन २०७९ पुस १८ देखि सुरु भएको थियो।[३]

नेतृत्व[सम्पादन गर्नुहोस्]

कार्यकारी[सम्पादन गर्नुहोस्]

संसदीय दल[सम्पादन गर्नुहोस्]

सचेतकहरू[सम्पादन गर्नुहोस्]

संरचना[सम्पादन गर्नुहोस्]

दल सिट
निर्वाचन पश्चात् हाल
प्रत्यक्ष समानुपातिक[११] जम्मा[१२] प्रत्यक्ष समानुपातिक जम्मा
नेपाली काङ्ग्रेस १२ १९ १२ १९
नेकपा (माओवादी केन्द्र) ११ ११
नेकपा (एमाले) १० १०
नागरिक उन्मुक्ति पार्टी
नेकपा (एकीकृत समाजवादी)
राष्ट्रिय प्रजातन्त्र पार्टी
स्वतन्त्र
जम्मा ३२ २१ ५३ ३२ २१ ५३

सदस्यहरू[सम्पादन गर्नुहोस्]

नेपाली काङ्ग्रेस (१९)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व समूह सदस्य विभाग र जिम्मेवारी
कैलाली २ (क) कमलबहादुर शाह
बाजुरा १ (ख) पदमबहादुर शाही
अछाम १ (क) मेघराज खड्का
अछाम २ (ख) मानबहादुर रावल
बझाङ १ (क) पृथ्वीबहादुर सिंह
कैलाली ४ (ख) प्रकाशबहादुर बम
कैलाली ५ (ख) प्रकाशबहादुर देउवा
दार्चुला १ (क) विक्रमसिंह धामी
बैतडी १ (ख) शिवराज भट्ट
कञ्चनपुर १ (ख) देवानसिंह विष्ट
कञ्चनपुर २ (ख) बहादुरसिंह थापा
कञ्चनपुर ३ (ख) वेलबहादुर राना मगर
खस आर्य मधुदेवी भारती
खस आर्य सरस्वती खड्का
खस आर्य जानुकुमारी दानी
खस आर्य डम्मरी महरा
खस आर्य तुलसी देवकोटा
दलित ललिता सुनार
थारू गीताकुमारी चौधरी
नेकपा (माओवादी केन्द्र) (११)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व समूह सदस्य विभाग र जिम्मेवारी
बझाङ १ (ख) भीमबहादुर भण्डारी
  • सभाको सभामुख
डडेल्धुरा १ (क) खगराज भट्ट
  • संसदीय दलको नेता
अछाम १ (ख) झपटबहादुर साउद
अछाम २ (क) अक्कलबहादुर रावल
डोटी १ (ख) शिवसिंह ओली
कैलाली ५ (क) रमेशसिंह धामी
दार्चुला १ (ख) मानबहादुर धामी
कञ्चनपुर २ (क) ओमविक्रम भट्ट
खस आर्य गीतादेवी माल
खस आर्य जानकीदेवी कुँवर
दलित लक्ष्मी विश्वकर्मा
नेकपा (एमाले) (१०)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व समूह सदस्य विभाग र जिम्मेवारी
खस आर्य राजेन्द्रसिंह रावल
थारू कोइलीदेवी चौधरी
  • सभाको उपसभामुख
खस आर्य सन्तोषकुमार शर्मा
  • संसदीय दलको उपनेता
डोटी १ (क) चक्रबहादुर मल्ल
बैतडी १ (क) सुरेन्द्रबहादुर पाल
कञ्चनपुर १ (क) बीरबहादुर थापा
खस आर्य घर्मराज पाठक
खस आर्य जानकी ऐरी
खस आर्य, पिछडिएको क्षेत्र निर्मलादेवी साउद
दलित हीरा सार्की
नागरिक उन्मुक्ति पार्टी (७)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व समूह सदस्य विभाग र जिम्मेवारी
कैलाली २ (ख) रामेश्वर चौधरी
  • संसदीय दलको नेता
कैलाली १ (ख) लक्ष्मणकिशोर चौधरी
  • प्रमुख सचेतक
कैलाली ३ (क) घनश्याम चौधरी
  • सचेतक
कैलाली १ (क) कैलाश चौधरी
कैलाली ३ (ख) खुसीराम डगौरा थारू
खस आर्य टीका थापा
खस आर्य इन्दिरा गिरी
नेकपा (एकीकृत समाजवादी) (४)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व समूह सदस्य विभाग र जिम्मेवारी
कैलाली ४ (क) दीर्घबहादुर सोडारी
  • संसदीय दलको नेता
कञ्चनपुर ३ (क) प्रकाश रावल
  • संसदीय दलको उपनेता
बाजुरा १ (क) नरेशकुमार शाही
  • प्रमुख सचेतक
डडेल्धुरा १ (ख) ताराप्रसाद जोशी
खस आर्य माया पन्त
  • सचेतक
राष्ट्रिय प्रजातन्त्र पार्टी (१)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व समूह सदस्य विभाग र जिम्मेवारी
खस आर्य खेमदेवी विष्ट

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. हिमाल जोशी, [सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त "सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त"] |url= योजना जाँच गर्ने (सहायता), देशसञ्चार (नेपालीमा), अन्तिम पहुँच २ वैशाख २०८१ 
  2. "Elections announced for November 20", Kantipur Media Group, ५ अगस्ट २०२२, अन्तिम पहुँच २ डिसेम्बर २०२२ 
  3. "सुरू भए सातै प्रदेशसभा", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०२ 
  4. "Maoist Centre’s Bhandari elected Sudurpaschim Assembly Speaker", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-१७ 
  5. "सुदूरपश्चिमको उपसभामुखमा एमालेकी चौधरी निर्वाचित", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१७ 
  6. "सुदूरपश्चिम कांग्रेस संसदीय दलको नेतामा शाह", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०४ 
  7. "सुदूरपश्चिम माओवादी संसदीय दलको नेतामा भट्ट", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०१ 
  8. ८.० ८.१ "सुदूरपश्चिममा एमाले संसदीय दलको नेतामा रावल", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०१ 
  9. ९.० ९.१ ९.२ "नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक (नामावलीसहित)", ढकिया खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-२५ 
  10. १०.० १०.१ १०.२ १०.३ "सुदूरपश्चिम एकीकृत समाजवादीबाट सोडारी दलको नेता र रावल उपनेता चयन", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-३० 
  11. "आयोगद्वारा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा दलहरुले प्राप्त गरेको मत र सिट संख्या निर्धारण", निर्वाचन आयोग (नेपालीमा), ७ डिसेम्बर २०२२, अन्तिम पहुँच १२ डिसेम्बर २०२२  वेब्याक मेसिन अभिलेखिकरण १२ डिसेम्बर २०२२ मिति
  12. "सुदूरपश्चिम प्रदेशमा १८ सिटसहित कांग्रेस पहिलो", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-०६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]