पहिलो बागमती प्रदेश सभा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पहिलो बागमती प्रदेश सभा
दोस्रो सभा
विस्तृत विवरण
वैधानिक निकायबागमती प्रदेश सभा
क्षेत्राधिकारबागमती प्रदेश, नेपाल
सभाकक्षक्षेत्रीय शिक्षा निर्देशनालय,
हेटौँडा, मकवानपुर जिल्ला
अवधिवि.सं. २०७४ माघ १८ – वि.सं. २०७९ असोज ३[१]
निर्वाचनप्रदेश सभा निर्वाचन, २०७४
सरकार
वेबसाइटpradeshsabha.p3.gov.np
प्रदेश सभा
सदस्य११०
सभामुखसानुकुमार श्रेष्ठ (नेकपा (एमाले))
उप सभामुखराधिका तामाङ (नेकपा (माके))
मुख्यमन्त्री
प्रतिपक्ष दलको नेताइन्द्रबहादुर बानियाँ (नेपाली कांग्रेस)
अष्टलक्ष्मी शाक्य (नेकपा (एमाले))

बागमती प्रदेशको पहिलो प्रदेश सभा वि.सं. २०७४ माघ १८ मा गठन भएको थियो। वि.सं. २०७४ मङ्सिर १० र मङ्सिर २१ मा निर्वाचन सम्पन्न भएपछि यो सभाको गठन भएको थियो। बागमती प्रदेश सभामा ११० जना सदस्यहरू रहेका छन् जसध्ये ६६ जना पहिलो पटक मतदान मार्फत निर्वाचित भएका थिए भने ४४ जना समानुपातिक तर्फबाट निर्वाचित भएका थिए। यो सभाको अवधि वि.सं. २०७४ माघ १८ मा सुरु भएर वि.सं. २०७९ असोज ३ मा समाप्त भएको थियो।[२] सभाको कार्यकालमा नेकपा (एमाले)बाट डोरमणि पौडेलअष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भएका थिए भने नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बनेका थिए।[३][४][५] सभामुखमा सानुकुमार श्रेष्ठ र उपसभामुखमा राधिका तामाङ थिए।[६][७]

रचना[सम्पादन गर्नुहोस्]

राजनीतिक दल सिटहरू
चुनावपछि विघटनको समयमा
नेकपा (एमाले) ५८ ४२
नेकपा (माओवादी केन्द्र) २३ २३
नेपाली कांग्रेस २१ २२
नेकपा (एकीकृत समाजवादी) - १३
विवेकशील साझा पार्टी
राष्ट्रिय प्रजातन्त्र पार्टी
नेपाल मजदूर किसान पार्टी
स्वतन्त्र
राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) -
खाली -
कुल ११०

नेताहरू[सम्पादन गर्नुहोस्]

पदाधिकारीहरू[सम्पादन गर्नुहोस्]

  • प्रदेश सभाको सभामुख : माननीय सानु कुमार श्रेष्ठ[६]
    • प्रदेश सभा उपसभामुख : राधिका तामाङ[८]

संसदीय दलका नेताहरू[सम्पादन गर्नुहोस्]

सचेतकहरू[सम्पादन गर्नुहोस्]

सदस्यहरू[सम्पादन गर्नुहोस्]

निर्वाचन क्षेत्र/रिक्त भएमा, (समानुपातिक समूह) सदस्य राजनीतिक दल
आङ्देन्डी लामा नेकपा (माके)
काठमाडौँ ९ (क) अजयक्रान्ति शाक्य नेकपा (एमाले)
सिन्धुपाल्चोक १ (क) अरुणप्रसाद नेपाल नेकपा (एमाले)
आशमाया तामाङ नेकपा (एमाले)
काठमाडौँ ८ (ख) अष्टलक्ष्मी शाक्य नेकपा (एमाले)
नुवाकोट १ (ख) बद्री मैनाली नेकपा (एमाले)
बलराम पौडेल नेपाली कांग्रेस
काठमाडौँ ७ (क) बसन्तप्रसाद मानन्धर नेकपा (एस)
काभ्रेपलान्चोक २ (ख) बसुन्धरा हुमागाई नेकपा (एस)
बेलीमैया घले नेकपा (एमाले)
भावना सुवेदी नेकपा (माके)
भिमसेन खत्री नेपाली कांग्रेस
विजय श्रेष्ठ नेपाली कांग्रेस
विजुलाकुमारी बर्मा नेपाली कांग्रेस
सिन्धुली २ (क) विनोदकुमार खड्का नेकपा (एमाले)
विराजभक्त श्रेष्ठ विवेकशील साझा पार्टी
दोलखा १ (क) विशाल खड्का नेकपा (माके)
सिन्धुली २ (ख) बुद्धिमान माझी नेकपा (माके)
काभ्रेपलान्चोक १ (ख) चन्द्रबहादुर लामा नेकपा (एमाले)
ललितपुर १ (ख) चेतनाथ सञ्जेल नेकपा (एमाले)
काठमाडौँ ३ (क) छिरिङ दोर्जे लामा नेपाली कांग्रेस
चितवन १ (क) दावा दोर्जे लामा नेकपा (एमाले)
देवकी श्रेष्ठ नेकपा (एमाले)
दिनेश महर्जन नेकपा (माके)
काठमाडौँ ५ (ख) दिपक निरौला नेकपा (एमाले)
काठमाडौँ १ (क) दीपेन्द्र श्रेष्ठ नेपाली कांग्रेस
मकवानपुर १ (ख) डोरमणि पौडेल नेकपा (एमाले)
डा. राजाराम कार्की क्षेत्री नेपाली कांग्रेस
काठमाडौँ १ (ख) गणेशप्रसाद दुलाल नेकपा (एमाले)
चितवन २ (क) घनश्याम दाहाल नेकपा (माके)
गिता वाग्ले नेपाली कांग्रेस
गोमा भुर्तेल नेकपा (एमाले)
ललितपुर २ (ख) ज्ञानेन्द्र शाक्य नेकपा (एमाले)
हिमाली गोले नेकपा (माके)
नुवाकोट २ (ख) हीरानाथ खतिवडा नेकपा (माके)
मकवानपुर २ (ख) इन्द्रबहादुर बानियाँ नेपाली कांग्रेस
इन्द्रमाया गुरुङ नेकपा (एस)
धादिङ २ (ख) जगतबहादुर सिंखडा नेकपा (माके)
जीवन डङ्गोल नेपाली कांग्रेस
ललितपुर ३ (ख) जीवन खड्का नेकपा (एमाले)
जुनेलीमाया श्रेष्ठ नेकपा (एमाले)
रामेछाप १ (ख) कैलाशप्रसाद ढुङ्गेल नेकपा (एमाले)
कल्पना नेपाली नेपाली कांग्रेस
कञ्चन खनाल नेकपा (माके)
काठमाडौँ ९ (ख) केशवप्रसाद पोखरेल नेकपा (एमाले)
नुवाकोट २ (क) केशवराज पाण्डे नेकपा (एमाले)
भक्तपुर १ (क) कृष्णलाल भँडेल नेपाली कांग्रेस
चितवन ३ (क) कृष्णप्रसाद भुर्तेल नेकपा (एमाले)
चितवन १ (ख) कृष्णप्रसाद शर्मा खनाल नेकपा (एस)
मकवानपुर २ (क) कुमारी मोक्तान नेकपा (माके)
काठमाडौँ ४ (ख) कुसुमकुमार कार्की नेकपा (एस)
ललितपुर १ (क) लालकुमारी पुन नेकपा (माके)
काभ्रेपलान्चोक २ (क) लक्ष्मण लम्साल नेकपा (एस)
सिन्धुली १ (क) लेखनाथ दाहाल नेकपा (माके)
ललितपुर २ (क) माधवप्रसाद पौडेल नेकपा (एस)
मैना आछामी नेकपा (एमाले)
काठमाडौँ २ (ख) मणिराम फुयाल नेकपा (एमाले)
मिलनबाबु श्रेष्ठ नेपाली कांग्रेस
मिना ज्ञवाली (नेपाल) नेकपा (एस)
मुनी सिग्देल नेकपा (एस)
काठमाडौँ ५ (क) नारायण बहादुर सिलवाल नेकपा (एमाले)
काठमाडौँ ४ (क) नरोत्तम वैद्य नेपाली कांग्रेस
न्हुक्षे नारायण श्रेष्ठ नेपाली कांग्रेस
सिन्धुपाल्चोक २ (ख) निमा लामा नेपाली कांग्रेस
ओमबहादुर ग्लान नेकपा (माके)
पार्वती सिलवाल नेकपा (एस)
रसुवा १ (क) प्रभात तामाङ नेपाली कांग्रेस
सिन्धुली १ (ख) प्रदीपकुमार कटुवाल क्षेत्री केसी नेकपा (एमाले)
काठमाडौँ ७ (ख) प्रकाश श्रेष्ठ नेकपा (एमाले)
प्रतिमा श्रेष्ठ नेकपा (माके)
मकवानपुर १ (क) प्रेमबहादुर पुलामी नेकपा (माके)
रसुवा १ (ख) प्रेमबहादुर तामाङ जनता समाजवादी पार्टी[क]
काठमाडौँ १० (क) पुकार महर्जन नेपाली कांग्रेस
रचना खड्का नेकपा (एमाले)
राधा घले नेपाली कांग्रेस
नुवाकोट १ (क) राधिका तामाङ नेकपा (माके)
ललितपुर ३ (क) रामकाजी महर्जन नेकपा (माके)
रजनी अमात्य जोन्छे नेपाली कांग्रेस
राजेन्द्र गुरुङ नेपाली कांग्रेस
भक्तपुर २ (ख) राजेन्द्रमान श्रेष्ठ नेकपा (एस)
धादिङ १ (क) राजेन्द्रप्रसाद पाण्डे नेकपा (एस)
काठमाडौँ ८ (क) राजेश शाक्य नेकपा (एमाले)
धादिङ २ (क) रामकुमार अधिकारी नेकपा (एमाले)
चितवन ३ (ख) रामलाल महतो नेकपा (माके)
काठमाडौँ १० (ख) राम आले मगर नेकपा (एस)
रमेश पौड्याल विवेकशील साझा पार्टी
काठमाडौँ ३ (ख) रामेश्वर फुयाल नेकपा (एस)
काभ्रेपलान्चोक १ (क) रत्नप्रसाद ढकाल नेकपा (माके)
रीना गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टी
रिता माझी राष्ट्रिय प्रजातन्त्र पार्टी
धादिङ १ (ख) सालिकराम जमर्कट्टेल नेकपा (माके)
शान्ताबहादुर प्रजा नेपाली कांग्रेस
काठमाडौँ २ (क) सानुकुमार श्रेष्ठ नेकपा (एमाले)
सरस्वती बस्नेत नेकपा (एमाले)
सरस्वती बाटी नेकपा (एमाले)
सिन्धुपाल्चोक १ (ख) सरेश नेपाल नेकपा (एमाले)
रामेछाप १ (क) शान्तिप्रसाद पौडेल नेकपा (एमाले)
शान्ति थिङ नेकपा (एमाले)
भक्तपुर २ (क) शशिजङ्ग थापा नेकपा (एमाले)
शोभा शाक्य विवेकशील साझा पार्टी
सिता अधिकारी नेकपा (माके)
सिता लामा नेकपा (एमाले)
सृजना सायजू नेपाल मजदुर किसान पार्टी
भक्तपुर १ (ख) सुरेन्द्रराज गोसाई नेपाल मजदुर किसान पार्टी
उर्मिला कर्मचार्य नेकपा (एमाले)
काठमाडौँ ६ (ख) योगेन्द्रराज सङ्ग्रौला नेकपा (एमाले)
सिन्धुपाल्चोक २ (क) युवराज दुलाल नेकपा (माके)
स्रोत: निर्वाचन आयोग

उपचुनाव[सम्पादन गर्नुहोस्]

निर्वाचन क्षेत्र/समानुपातिक समूह बहालवाला राजनीतिक दल रिक्त मिति रिक्तताको कारण नयाँ सदस्य राजनीतिक दल
भक्तपुर १ (क) हरिशरण लामिछाने नेकपा (एमाले) वि.सं. २०७५ वैशाख ३१ मृत्यु[१३] कृष्णलाल भँडेल नेपाली कांग्रेस
दोलखा १(ख) पशुपति चौलागाईं वि.सं. २०७८ वैशाख २९ मृत्यु[१४]
चितवन २ (ख) विजय सुवेदी वि.सं. २०७९ वैशाख ८ भरतपुरको नगर प्रमुखमा उम्मेदवार दिन राजीनामा[१५]
काठमाडौँ ६ (क) केशव स्थापित काठमाडौंको नगर प्रमुखमा उम्मेदवारी दिन राजीनामा[१५]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

टिप्पणीहरू[सम्पादन गर्नुहोस्]

  1. मापदण्ड पुरा नगरेकोले स्वतन्त्रको प्रतिनिधित्व गरेको

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. शिवाकोटी, सुदीप, "औसत उपलब्धिमै सकियो बागमती प्रदेश सभाको पहिलो कार्यकाल", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१५ 
  2. "First session of Province 3 assembly to begin next week", OnlineKhabar English News (en-GBमा), अन्तिम पहुँच २०२०-१२-३० 
  3. "UML PP leader Dor Mani Paudel appointed CM of Province 3", The Himalayan Times (अङ्ग्रेजीमा), ११ फेब्रुअरी २०१८, मूलबाट ८ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुलाई २०२१ 
  4. "Asta Laxmi sworn-in as Chief Minister of Bagmati Province", Khabarhub, १८ अगस्ट २०२१, मूलबाट १८ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अगस्ट २०२१ 
  5. "Rajendra Pandey appointed chief minister of Bagmati", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२२-०६-०३ 
  6. ६.० ६.१ "Sanu Kumar Shrestha elected State Assembly Speaker of Province 3", The Himalayan Times (en-USमा), २०१८-०२-१०, अन्तिम पहुँच २०१८-०३-२७ 
  7. "Tamang elected deputy speaker of Province 3 unopposed", Setopati, अन्तिम पहुँच २०२०-१२-३० 
  8. "Tamang unanimously elected deputy speaker of Province-3", The Himalayan Times (en-USमा), २०१८-०२-११, अन्तिम पहुँच २०१८-०३-२७ 
  9. "Dor Mani Poudel elected UML PP leader", The Himalayan Times (en-USमा), २०१८-०२-०९, अन्तिम पहुँच २०१८-०३-२७ 
  10. Republica, "NCP's Dahal-Nepal faction picks Ashta Laxmi Shakya as provincial parliamentary party leader of Bagmati", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-१२-३० 
  11. "Indra Bahadur Baniya elected NC PP leader of Province 3" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०३-२७ 
  12. १२.० १२.१ Republica, "Radha Ghale appointed Province 3 NC PP chief whip", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-१२-३० 
  13. "Province 3 lawmaker Lamichhane dies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-११-११ 
  14. "UML leader Pashupati Chaulagain dies of Covid-19", OnlineKhabar English News (en-GBमा), अन्तिम पहुँच २०२१-०६-२७ 
  15. १५.० १५.१ "Province Assembly member resigns to become mayoral candidate", Nepal Press (en-USमा), अन्तिम पहुँच २०२२-०४-२३