दोस्रो लुम्बिनी प्रदेश सभा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दोस्रो लुम्बिनी प्रदेश सभा
प्रथम सभा
विस्तृत विवरण
वैधानिक निकायलुम्बिनी प्रदेश सभा
क्षेत्राधिकारलुम्बिनी प्रदेश, नेपाल
सभाकक्षउद्योग वाणिज्य सङ्घ बैठक भवन, भालुबाङ, दाङ
अवधि१८ पुस २०७९ –
निर्वाचनप्रदेश सभा निर्वाचन, २०७९
सरकारडिल्लीबहादुर चौधरी मन्त्रिपरिषद्
प्रदेश सभा
सदस्य८७
उपसभामुखमेनुका खाँड केसी (राष्ट्रिय प्रजातन्त्र पार्टी)
सभामुखतुलाराम घर्ती मगर (नेकपा (माओवादी केन्द्र))
मुख्यमन्त्रीडिल्लीबहादुर चौधरी (नेपाली काङ्ग्रेस)
प्रतिपक्ष दलको नेतालिला गिरी (नेकपा (एमाले))
नियन्त्रक दलसरकार (५३)

प्रतिपक्ष (३४)

दोस्रो लुम्बिनी प्रदेश सभा २०७९ मङ्सिर ४ गते भएको प्रदेश सभा निर्वाचन, २०७९बाट निर्वाचित भएको थियो। ८७ जना सदस्यहरू प्रदेश सभामा निर्वाचित भएका थिए, जसमध्ये ५२ जना प्रत्यक्ष निर्वाचनद्वारा निर्वाचित भएका थिए र जसमध्ये ३५ जना समानुपातिक प्रतिनिधित्व प्रणालीमार्फत निर्वाचित भएका थिए।[१] सभाको पहिलो अधिवेशन २०७९ पुस १८ देखि सुरु भएको थियो।[२]

नेतृत्व[सम्पादन गर्नुहोस्]

कार्यालय[सम्पादन गर्नुहोस्]

संसदीय दल[सम्पादन गर्नुहोस्]

सचेतकहरू[सम्पादन गर्नुहोस्]

संरचना[सम्पादन गर्नुहोस्]

दल सिट
निर्वाचन पश्चात् हाल
प्रत्यक्ष समानुपातिक[१२] जम्मा[१३] प्रत्यक्ष समानुपातिक जम्मा
नेकपा (एमाले) १८ ११ २९ १८ ११ २९
नेपाली काङ्ग्रेस १७ १० २७ १७ १० २७
नेकपा (माओवादी केन्द्र) १०
राष्ट्रिय प्रजातन्त्र पार्टी
नागरिक उन्मुक्ति पार्टी
जनता समाजवादी पार्टी, नेपाल
जनमत पार्टी
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
नेकपा (एकीकृत समाजवादी)
राष्ट्रिय जनमोर्चा 1
स्वतन्त्र
जम्मा ५२ ३५ ८७ ५२ ३५ ८७

सदस्यहरू[सम्पादन गर्नुहोस्]

नेकपा (एमाले) (२९)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व समूह सदस्य विभाग र जिम्मेवारी
रुपन्देही २ (क) लिला गिरी
अर्घाखाँची १ (क) चेतनारायण आचार्य
  • संसदीय दलको उपनेता
गुल्मी १ (क) चिन्द्रमणि पाण्डे
गुल्मी २ (क) डिल्लीराज भुसाल
गुल्मी २ (ख) दिनेश पन्थी
पाल्पा १ (क) राजुप्रसाद श्रेष्ठ
पाल्पा १ (ख) खेमबहादुर सारू
अर्घाखाँची १ (ख) रामजीप्रसाद घिमिरे
रुपन्देही २ (ख) भोजप्रसाद श्रेष्ठ
रुपन्देही ३ (ख) तुलसीप्रसाद चौधरी
रुपन्देही ५ (क) भूमेश्वर ढकाल
कपिलवस्तु १ (क) बिनुप्रसाद पन्थी
कपिलवस्तु १ (ख) मधुसूदन शरण कुर्मी
कपिलवस्तु २ (क) नवराज लामिछाने
कपिलवस्तु ३ (क) अर्जुनकुमार केसी
प्युठान १ (क) तुलसीराम शर्मा
बाँके १ (ख) दुर्गाप्रसाद चौधरी
बाँके ३ (क) रत्नबहादुर खत्री
खस आर्य गिरिधारीलाल न्यौपाने
खस आर्य जनक न्यौपाने
खस आर्य वसन्ती न्यौपाने
आदिवासी जनजाति सरिता पुन
आदिवासी जनजाति यमुना रोका तामाङ
थारू सीता शर्मा
थारू भगवतीकुमारी थरूनी
दलित इन्द्रकुमारी गहतराज
दलित रेखाकुमार शर्मा
मधेशी, लोध शान्ति लोध
मुस्लिम सराया बानो
नेपाली काङ्ग्रेस (२७)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व समूह सदस्य विभाग र जिम्मेवारी
दाङ ३ (क) डिल्लीबहादुर चौधरी
गुल्मी १ (ख) धनेन्द्र कार्की
पाल्पा २ (क) बीरबहादुर राना
रुपन्देही १ (ख) अब्दुल रजाक गड्डी
रुपन्देही ४ (ख) बासिउद्दिन खान
कपिलवस्तु २ (ख) सुधाकर पाण्डे
पूर्वी रुकुम १ (ख) धनबहादुर केसी
प्युठान १ (ख) सरोज थापा
दाङ १ (ख) अनुराग खड्का
दाङ २ (क) राजु खनाल
दाङ २ (ख) प्रचण्डविक्रम न्यौपाने
बाँके ३ (ख) बादशाह कुर्मी
बर्दिया १ (क) भुवनेश्वर चौधरी
बर्दिया २ (क) जनमाया तिमिल्सिना
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ (क) विश्वप्रेम पाठक
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ (ख) देवकरणप्रसाद कलवार
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २ (ख) बाजीनाथ कलवार
खस आर्य जमुना ढकाल
खस आर्य निमा गिरी
खस आर्य मालती सोडारी
आदिवासी जनजाति धनलक्ष्मी श्रेष्ठ
आदिवासी जनजाति माया पुन
थारू देवीप्रसाद चौधरी
थारू सञ्जुकुमारी चौधरी
दलित लोकीकुमार विश्वकर्मा
मधेशी, बादी सुशीला बादी
मुस्लिम मिनाकुमारी बोहरा
नेकपा (माओवादी केन्द्र) (१०)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व समूह सदस्य विभाग र जिम्मेवारी
पाल्पा २ (ख) तुलाराम धर्ती मगर
  • सभाको सभामुख
रोल्पा १ (क) जोखबहादुर महरा
  • संसदीय दलको नेता
बाँके १ (क) कृष्ण केसी
दाङ १ (क) इन्द्रजीत थारू
दाङ ३ (ख) धनबहादुर मास्के
रोल्पा १ (ख) दीपेन्द्रकुमार पुन
खस आर्य मिना बुढामगर
आदिवासी जनजाति दिलकुमारी बुढा
थारू कृष्ण कुस्मा थारू
दलित यमबहादुर नेपाली सार्की
राष्ट्रिय प्रजातन्त्र पार्टी (४)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व समूह सदस्य विभाग र जिम्मेवारी
खस आर्य मेनुका खाँड केसी
  • सभाको उपसभामुख
रुपन्देही १ (क) आशिषकुमार चौधरी
  • संसदीय दलको नेता
कपिलवस्तु ३ (ख) जानकीप्रसाद यादव
आदिवासी जनजाति मिनाकुमारी श्रेष्ठ
नागरिक उन्मुक्ति पार्टी (४)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व समूह सदस्य विभाग र जिम्मेवारी
बर्दिया २ (ख) धर्मबहादुर चौधरी
  • संसदीय दलको नेता
बर्दिया १ (ख) राजकुमार चौधरी
  • प्रमुख सचेतक
खस आर्य नरमाया ढकाल
  • सचेतक
आदिवासी जनजाति निर्मलादेवी थारू
जनता समाजवादी पार्टी, नेपाल (३)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व समूह सदस्य विभाग र जिम्मेवारी
बाँके २ (क) भण्डारीलाल आहिर
बाँके २ (ख) आदेशकुमार अग्रवाल
खस आर्य अम्बिका काफ्ले
जनमत पार्टी (३)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व समूह सदस्य विभाग र जिम्मेवारी
रुपन्देही ५ (ख) चन्द्रकेश गुप्ता
खस आर्य सुमन शर्मा रायमाझी
आदिवासी जनजाति गीता गुरुङ
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (३)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व समूह सदस्य विभाग र जिम्मेवारी
रुपन्देही ३ (क) सन्तोषकुमार पाण्डे
  • संसदीय दलको नेता
रुपन्देही ४ (क) कन्हैया बानियाँ
खस आर्य हेमा बेल्बासे
नेकपा (एकीकृत समाजवादी) (१)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व समूह सदस्य विभाग र जिम्मेवारी
खस आर्य भगवती अधिकारी
राष्ट्रिय जनमोर्चा (१)
निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व समूह सदस्य विभाग र जिम्मेवारी
खस आर्य तारा थापा
स्वतन्त्र (२)
निर्वाचन क्षेत्र/समानुपातिक समूह सदस्य विभाग र जिम्मेवारी
पूर्वी रुकुम १ (क) सुरुल पुन
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २ (क) खड्ग बस्नेत

दलबदल[सम्पादन गर्नुहोस्]

निर्वाचन क्षेत्र/समानुपातिक प्रतिनिधित्व समूह सदस्य देखि बाट मिति
रोल्पा १ (ख) दीपेन्द्रकुमार पुन स्वतन्त्र नेकपा (माओवादी केन्द्र) २० पुस २०७९[१४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Elections announced for November 20", Kantipur Media Group, ५ अगस्ट २०२२, अन्तिम पहुँच २ डिसेम्बर २०२२ 
  2. "सुरू भए सातै प्रदेशसभा", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०२ 
  3. "लुम्बिनीको सभामुखमा माओवादीका घर्ती निर्विरोध", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१६ 
  4. "लुम्बिनीको उपसभामुखमा केसी निर्विरोध निर्वाचित", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-१७ 
  5. ५.० ५.१ "एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा गिरी", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०१ 
  6. "लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत", Online Khabar (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०२ 
  7. "माओवादी लुम्बिनी संसदीय दलको नेतामा जोखबहादुर सर्वसम्मत", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०२ 
  8. ८.० ८.१ "लुम्बिनी प्रदेशको राप्रपा संसदीय दलको नेतामा चौधरी", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-२९ 
  9. "नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक (नामावलीसहित)", ढकिया खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-२५ 
  10. "नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक (नामावलीसहित)", ढकिया खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-२५ 
  11. "नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक (नामावलीसहित)", ढकिया खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-२५ 
  12. "आयोगद्वारा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा दलहरुले प्राप्त गरेको मत र सिट सङ्ख्या निर्धारण", निर्वाचन आयोग (नेपालीमा), ७ डिसेम्बर २०२२, अन्तिम पहुँच १२ डिसेम्बर २०२२  वेब्याक मेसिन अभिलेखिकरण १२ डिसेम्बर २०२२ मिति
  13. "लुम्बिनी प्रदेशमा २९ सिटसहित एमाले सबैभन्दा ठूलो दल", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२२-१२-०६ 
  14. "माओवादी छाडेर स्वतन्त्रबाट सांसद जितेका दीपेन्द्र माओवादीमै फर्किए", नयाँ पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२३-०१-०४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]