धानको पतेरो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धानको पतेरो

धानको पतेरो (Leptocorisa oratorius, earhead bug) एलिडिडि परिवारमा पर्ने धानलाई क्षति गर्ने कीराहरू हुन् । यसले धानको दानामा रहेको दूध चुसी आक्रमण गर्दछन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]