फट्याङ्ग्रा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
फट्याङ्ग्रा
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
संघ: Arthropoda
वर्ग: Insecta
गण: Orthoptera
Superfamily: Grylloidea
कुल: Gryllidae
Bolívar, 1878

फट्याङ्ग्रा एक प्रकारको कीरा प्रजातीको प्राणी हो। फट्याङ्ग्राहरू धेरै प्रजातीको हुन्छन्। साधारण तया उफ्रीने किराहरूलाई फट्याङ्ग्रा भनिन्छ। फट्याङ्ग्राले नरम र हरियो घाँस पात खान्छन्।

हेर्नुहोस्[सम्पादन गर्ने]