मालिका धुरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चित्र:Kesh3.jpg
मालिका धुरीबाट देखिने धौलागिरीको दृष्य

मालिका धुरी नेपालको एक हिमा चुचुरो हो । यो हिम चुचुरो नेपालको म्याग्दी जिल्लाको मुना गाउँमा पर्दछ । यो हिमालयको नाम दुईवटा शब्दहरू (मालिका + धुरी) मिलेर बनेको छ । कतिपए ठाउँमा अग्ला पहाडहरूलाई धुरी भनिन्छ । मालिका त्यो ठाउँको नाम हो । त्यसैले यस हिमालयको नाम मालिका धुरी रहन गएको अनुमान छ । यसका चारै तिर घोरल, कस्तुरी, भालु आदी जनावरहरू रहनुका साथै विभिन्न प्रकारका जडिबुटीहरू पाइन्छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]