मोनाल
नेपाली विकिपीडियाबाट
| यो लेख हिन्दीबाट नेपालीमा अनुवाद गरिएको हो, यसमा कतिपय त्रुटिहरु छन् जसलाई तपाईं सुधार गर्न सक्नु हुन्छ। |
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
"मोनाल" पक्षी पिजैँट (Pheasant) र Phasianidae परिवारको लोफोफोरसको एउटा प्रकार हो। "लोफोफोरस" जातिमा तीन मुख्य जाति र धेरै उपजातिहरू छन। तीन जाति हुन:
- डाँफे (Himalayan Monal) Lophophorus impejanus
- स्क्लेटर मोनाल (Sclater's Monal) Lophophorus sclateri
- चाइनिज मोनाल Chinese Monal Lophophorus lhuysii