ललितपुर उपमहानगरपालिका

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
ललितपुर उपमहानगरपालिका
Patan1.jpg
ललितपुर उपमाहानगरपालिकामा अवस्थित पाटन दरवार क्षेत्र
स्थापना : १९७५
अञ्चल: बागमती अञ्चल
जिल्ला: ललितपुर जिल्ला
क्षेत्रफल: -
जनसंख्या: - वडा संख्या: -
भौगोलिक अवस्थिति: पहाडी प्रदेश, काठमाडौं उपत्यका
मेयर:  ??
टेलिफोन कोड: ०१
वेबसाईट: http://www.lalitpur.org.np
 हे  वा  सं 
नेपालका नगरपालिकाहरू
पूर्वाञ्चल
मेची: फुङलिङ, फिदिम, इलाम, भद्रपुर, मेचीनगर, दमक, बिर्तामोड
कोशी: बिराटनगर उपमहानगरपालिका, उर्लाबारी, धरान, इनरूवा, इटहरी, धनकुटा, खाँदवारी, म्याङ्लुङ, भोजपुर
सगरमाथा: राजविराज, लहान, सिराहा, त्रियुगा, दिक्तेल कटारी, रामनगर-मिर्चैया
मध्यमाञ्चल
जनकपुर: जनकपुर, जलेश्वर, मलंगवा, कमलामाई, दोलखा भीमेश्वर, निगौर-गौशाला, हरिवन, मन्थली
बागमती: काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर, कीर्तिपुर, मध्यपुर ठिमी, बनेपा, धुलिखेल,पनौती, बिदुर, पाँचखाल, शंखरापुर, कार्यविनायक, चम्पापुर, चौतारा, निलकण्ठ
नारायणी: भरतपुर, रत्ननगर, हेटौंडा, बीरगञ्ज उपमहानगरपालिका, गौर, कलैया, चन्द्रनिगाहपुर, जितपुर
पश्चिमाञ्चल
गण्डकी: पोखरा उपमहानगरपालिका, लेखनाथ, गोरखा, व्यास, पुतलीबजार, वालिङ, लमजुङ
लुम्बिनी: रामग्राम, बुटवल, सिद्धार्थनगर, तौलिहवा,तानसेन, तम्घास, सन्धिखर्क
धवलागिरी: कालिका, कुस्मा, बेनी
मध्यपश्चिमाञ्चल
राप्ती: त्रिभुवननगर तुलसीपुर, खलंगा, सल्यान
कर्णाली: चन्दननाथ
भेरी: नेपालगञ्ज, गुलरिया, वीरेन्द्रनगर,नारायण, कोहलपुर, राजापुर
सुदुरपश्चिमाञ्चल
सेती: धनगढी, टीकापुर, दिपायल सिलगढी, चैनपुर
महाकाली: महेन्द्रनगर, अमरगढी, दसरथचन्द
 हे  वा  सं 

पाटन (नेपाल भाषा:यल)नेपालको प्रमुख शहरहरूमा पर्दछ। ललितपुर जिल्लामा अवस्थित यस सहर काठमाडौं उपत्यकाका तीन शहरहरू मध्ये सबभन्दा पुरानो तथा रमणीय मानिन्छ। ललितपुर यहाँका सांस्कृतिक सम्पदाको लागि प्रसिद्ध छ। ललितपुरलाई नेपाल भाषामा 'यल' नामले चिनिन्छ। राजा यलम्बरको नामबाट यो नाम आएको भन्ने विश्वास गरिन्छ।

विषयसूची

भूगोल‍‍‍‍‍‍‍ [सम्पादन गर्ने]

ललितपुर बागमती नदीको दक्षिणी भागमा अवस्थित छ। यहाँको जनसंख्या करिब २,००,०००(२००६) छ र यसले कुल ४.५९ सक्वायर किलोमिटर भू-भाग ओगटेको छ। पाटन नेपालको चौथो ठूलो सहर हो। यसका को-अर्डिनेटहरू यस प्रकार छन्-

  • अक्षांश २७°४०'४५.२५" उ.
  • देशान्तर ८५°१९'३७.२३" पू.

विश्व सम्पदा [सम्पादन गर्ने]

ललितपुरको मुख्य आकर्षण भनेको नै पाटन दरबार क्षेत्र हो। युनेस्कोले पाटन दरबार क्षेत्रलाई विश्व सम्पदा क्षेत्र घोषणा गरेको छ। युनेस्कोले १९७९मा काठमाडौं उपत्यका भित्र ७ क्षेत्रलाई विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो।

उद्योग तथा अर्थतन्त्र [सम्पादन गर्ने]

‍रमणीय स्थलहरू [सम्पादन गर्ने]

पाटन दरबार क्षेत्र [सम्पादन गर्ने]

प्राची‍न मल्ल दरबार ललितपुरको सबैभन्दा रमणीय स्थलमा पर्दछ। मंगलबजार भनेर पनि चिनिने यस दरबार क्षेत्र पर्यटकीय दृष्टिकोणले ज्यादै नै महत्वपूर्ण छ। पर्यटकहरूमा मात्र नभई स्थानीय बासिन्दामा पाटन दरबार क्षेत्र अत्यन्त लोकप्रिय छ। साँझ खुला हावा खान थुप्रै पाटनवासीहरू यहाँ आउने गर्दछन्। पाटन दरबार क्षेत्र एक धार्मिक क्षेत्र पनि हो। यहाँ कृष्ण मन्दिर, भिमसेनथान, नारायण मन्दिर जस्ता मन्दिरहरू पनि छन्। हरेक दिन बिहान यहाँ भक्तजनहरूको घुइँचो लाग्‍ने गर्दछ।

बंगलामुखी [सम्पादन गर्ने]

पाटन दरबार क्षेत्रबाट करीब पाँच मिनेटको हिडाइँ पछि बंगलामुखी मन्दिर पुगिन्छ। बंगलामुखीमा हरेक बिहिवार मानिसहरू पूजा गर्न आउने गर्दछन्। जनाई पूर्णिमाको दिनमा यहाँ मेला लाग्ने गर्दछ।

ललितपुर, काठमाडौं उपत्यकामै काठमाडौं शहरसँग उत्तरको सिमा जोडीएको शहर हो यस एतिहासिक सहरको अर्को नाम ललितपुर पनि हो, यो सहर पनि प्रमुख एतिहासीक शहरहो बिश्वसंपदा सुचीमा सुचिकृत पाटन दरवार यसै शहरमा रहेको छ। नेपालका केही केन्द्रीय कार्यलय ब्यापार गृह तथा आवास क्षेत्र रहेको यो शहरमा प्रसिद्ध कुम्भेश्वर मन्दीर,पटन बौद्ध विहार, कृष्ण मन्दीर आदी छन।

ललितपुर सहरमा त्रिभुवन विश्वविद्यालयको प्रमुख इन्जीनियरीङ क्याम्पसका साथै पाटन क्यामस, मछिन्द्र क्याम्पस तथा अरू थुप्रै क्यामपस तथा विद्यालय हरू रहेका छन। त्यसैगरी केन्द्रीय स्तरको पाटन अस्पताल, मासीक अस्पतालका साथै प्राइभेटमा वि एण्ड बि जस्ता प्रशिद्ध थुप्रै सरकारी ,सामुदायीक तथा निजी अस्पताल हरू यांहा रहेका छन, अन्य केही उत्पादन कारखानाका साथै पटन औधोगीक क्षेत्र समेत यही शहरमा पर्दछ। ललितपुरको टेलीफोन कोड पनि काठमाडौं जस्तै ०१ हो। यो सहरमा झन्डै 2 लाख भन्दा बढी मानीस बसोबास गर्दछन।

सन्दर्भ सामग्रीहरू [सम्पादन गर्ने]

बाहिरी कडीहरू [सम्पादन गर्ने]