विश्व व्यापार संगठन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
विश्व व्यापार संगठन
World Trade Organization (logo and wordmark).svg

  सदस्यहरु
  सदस्यहरु, EU बाट
  पर्यवेक्षक
  गैह्र सदस्यहरु

स्थापना १ जनवरी १९९५
मुख्यालय जेनेभा, स्विजरल्याण्ड
सदस्यता १५९ सदस्य राष्ट्रहरु[१]
आधिकारिक भाषा अग्रेजी, फेन्च, स्पेनिस[२]
महाप्रबन्धक रोबर्टो एजेभेडो
बजेट १८६ मिलियन स्विस फ्यान्क (2011)[३]
कर्मचारी ६४०[४]
वेबसाइट आधिकारिक बेभसाईट

विश्व व्यापार संगठन (अंग्रेजी: World Trade Organization(WTO)) अन्तर्राष्ट्रिय व्यापारको सुपरीवेक्षण र सो लाई उदार बनाउन कार्यरत एक संस्था हो । यो संगठन सन् १९४८ मा शुरु भएको General Agreement on Tariffs and Trade (GATT) लाई खारेज गरी आधिकारिक रुपमा सन् १९४८ मा मार्राकेच सम्झौता अन्तर्गत शुरु भएको थियो ।

महासञ्चालकको कार्यालय[सम्पादन गर्ने]

विश्व व्यापार संगठनको महासञ्चालकको नियुक्ति सम्बन्धी कार्यविधि सन् २००३ जनवरीमा प्रकाशन गरिएको थियो । हालसम्मका महासञ्चालक पदाधिकारीहरु [५]

नागरिकता पदाधिकारीको नाम पदावधि
ब्राजिल रोवर्टो एजभेडो २०१३ देखि
फ्रान्स पासकल लामि २००५-२०१३
थाइल्याण्ड सपाचाइ प्यानिचप्याक्डी २००२-२००५
न्युजिल्यान्ड माइक मुर १९९९-२००२
इटाली रेनाटो रुजिएरो २००५-२०१३
Republic of Ireland पिटर सुथरल्याण्ड १९९५

सन्दर्भ सामग्रीहरु[सम्पादन गर्ने]

  1. Members and Observers at WTO official website
  2. Languages, Documentation and Information Management Division at WTO official site
  3. "WTO Secretariat budget for 2011", WTO official site. अन्तिम पहुँच मिति:25 August 2008.
  4. Understanding the WTO: What We Stand For_ Fact File
  5. "List of WTO Directors-General"