सामग्रीमा जानुहोस्

उद्योग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एक औद्योगिक क्षेत्रको दृश्य

कुनै विशेष क्षेत्रमा भारी मात्रामा सामानको निर्माण/उत्पादन अथवा वृहत रूपले सेवा प्रदान गर्ने मानवीय कर्मलाई उद्योग (industry) भनिन्छ। उद्योगहरूका कारण गुणस्तर भएका उत्पादन सस्तो दाममा प्राप्त हुन्छन । जसले गर्दा मानिसहरूको रहन-सहनको स्तरमा सुधार हुन्छ र जीवन सुविधाजनक हुन्छ।

सक्कल घरेलू उत्पादन (Gross domestic product/GDP) हरियो - कृषि, रातो - उद्योग, नीलो - सेवा क्षेत्र
  • प्राथमिक क्षेत्र (प्राइमरी सेक्टर)


  • द्वितीयक क्षेत्र (सेकेन्डरी सेक्टर)


  • तृतियक क्षेत्र (टर्शियरी सेक्टर)


  • चतुर्थक क्षेत्र

नेपालमा उद्योगका प्रकारहरू

[सम्पादन गर्नुहोस्]
  • ठूला उद्योग
  • मझाैला उद्याेग
  • साना उद्याेग
  • लघु उद्योग
  • घरेलु उद्याेग

उद्योगको आधार

[सम्पादन गर्नुहोस्]
  • उत्पादनमा आधारित
  • उर्जामा आधारित
  • कृषि, पशुपन्छी तथा वनमा आधारित
  • सुचना तथा प्रविधीमा आधारित
  • खनिजमा आधारित
  • सेवामा आधारित
  • निर्माणामा आधारित
  • पर्यटनमा आधारित

उद्योगको लागि आवश्यक सुविधाहरू

[सम्पादन गर्नुहोस्]

विश्वका प्रमुख औद्योगिक क्षेत्र

[सम्पादन गर्नुहोस्]

उद्योग स्थापनाको सिद्धान्त

[सम्पादन गर्नुहोस्]

औद्योगिक उत्पादकताको आधारमा देशहरूको सूची

[सम्पादन गर्नुहोस्]
औद्योगिक उत्पादन २००९
दर्जा देश लाखौंमा उत्पादन, अमेरिकी डलर (US$)
 युरोपेली सङ्घ ४१,४४,७०९
संयुक्त राज्य अमेरिका अमेरिका ३१,२२,१२४
चीन चीन २२,९७,४०४
जापान जापान ११,०९,९०५
जर्मनी जर्मनी ८,९८,५३५
इटाली इटली ५,२९,५६६
संयुक्त अधिराज्य संयुक्त अधिराज्य ५,१९,६९८
ढाँचा:Country data फ्रांस ५,१६,४५९
 रूस ४,२७,७७१
ब्राजिलब्राजिल ३,९९,८०६
१० स्पेन स्पेन ३,९२,३६३

बाहिरी सूत्रहरू

[सम्पादन गर्नुहोस्]

उद्योग