सामग्रीमा जानुहोस्

"सुन्दर पिचाई" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ३०: पङ्क्ति ३०:
==प्रारम्भिक जीवनी==
==प्रारम्भिक जीवनी==
पिचाईको जन्म सन् १९७२ मा [[भारत]]को [[चेन्नई|मद्रास]], [[तमिलनाडु]]मा भएको थियो । उनको आमा नाम लक्ष्मी र बुवाको नाम रघुनाथ पिचाई हो ।<ref>{{cite web|url=http://www.bbc.com/news/world-asia-india-33861128|title=Sundar Pichai and the world of Indian CEOs}}</ref>
पिचाईको जन्म सन् १९७२ मा [[भारत]]को [[चेन्नई|मद्रास]], [[तमिलनाडु]]मा भएको थियो । उनको आमा नाम लक्ष्मी र बुवाको नाम रघुनाथ पिचाई हो ।<ref>{{cite web|url=http://www.bbc.com/news/world-asia-india-33861128|title=Sundar Pichai and the world of Indian CEOs}}</ref>
उनको बुवा रघुनाथ पिचाई वरिष्ठ विद्युत इन्जिनियर थिए। उनी ब्रिटिस कम्पनी जेनरल इलेक्ट्रिकको लागी काम गर्थे । <ref>{{cite news| url=http://www.dailyo.in/technology/sundar-pichai-google-android-alphabet-inc-iit-k-stanford-wharton-eric-schmidt/story/1/5589.html | title=Ten things about Sundar Pichai | publisher= dailyo.in | date=11 August 2015}}</ref><ref>{{cite news| url=http://www.y-axis.com/news/sundar-pichai-inspiring-migrant-story-2/ | title=Sundar Pichai – An Inspiring Migrant Story | publisher= Y- AXIS | date=11 August 2015}}</ref><ref>{{cite news| url=http://indianexpress.com/article/technology/tech-news-technology/here-is-how-well-liked-sundar-pichai-became-google-ceo/ | title=Sundar Pichai, the man who runs Android | publisher= [[The Indian Express]] | date=11 August 2015}}</ref>
सुन्दरले आफ्नो वाल्यकाल अशोकनगर मद्रासमा बिताएका थिए ।<ref>{{cite web|title=A shy, quiet boy who loved science|url=http://www.mumbaimirror.com/mumbai/others/A-shy-quiet-boy-who-loved-science/articleshow/48446157.cms|website=http://www.mumbaimirror.com|publisher=Bennett, Coleman & Co. Ltd.|accessdate=12 August 2015}}</ref>
उनको विवाह अञ्जलीसँग भएको थियो जो उनी सँगै आइआइटि खडगपुरमा पढ्ने गर्थिन ।<ref>https://www.linkedin.com/pub/anjali-pichai/1/369/55</ref> र वर्तमानमा उनीहरूको २ वटा बच्चा छ ।<ref name="siliconindia.com"/><ref>{{cite news| url=http://niptara.com/sundar-pichai-wiki-bio-age-height-biography-image-wife-facts-details/ | title=Sundar Pichai, biography | date=11 August 2015}}</ref><ref>{{cite web|last1=Thielman|first1=Sam|title=Sundar Pichai: Google rising star reaches the top (like his teacher said he would)|url=http://www.theguardian.com/technology/2015/aug/15/google-ceo-sundar-pichai|website=The Guardian|publisher=Guardian News and Media Limited|accessdate=15 August 2015|date=15 August 2015|quote=Married with two children}}</ref>


==शिक्षा==
==शिक्षा==

२३:०६, २२ अगस्ट २०१५ जस्तै गरी पुनरावलोकन

सुन्दर पिचाई
பிச்சை சுந்தராஜன்
जन्मपिचाई सुन्दराराजन
(1972-07-12) १२ जुलाई १९७२ (उमेर ५२)
चेन्नई, तमिलनाडु, भारत
नागरिकतासंयुक्त राज्य अमेरिका []
शिक्षाबिटेक, एमएस र एमबिए
मातृ शिक्षाप्रतिष्ठानआइआइटि खडगपुर
स्ट्यानफोर्ड विश्वविद्यालय
पेन्सिलभेनिया विश्वविद्यालय
पेशाउत्पादन प्रमुख र
गुगलको मनोनित कार्यकारी प्रमुख[]
कामदारगुगल
जीवनसाथीअञ्जली पिचाई

पिचाई सुन्दरराजन (तमिल : பிச்சை சுந்தராஜன்) सुन्दर पिचाईको नामले जानिन्छन् । उनी प्राविधिक कार्यकारी हुन जो वर्तमानमा गुगलका उत्पादन प्रमुख हुन ।[][][] सन् २०१५ अगस्ट १० मा उनलाई गुगलको नयाँ प्रमुख कार्यकारी अधिकृत बनाइने घोषणा गरिएको छ ।[]

प्रारम्भिक जीवनी

पिचाईको जन्म सन् १९७२ मा भारतको मद्रास, तमिलनाडुमा भएको थियो । उनको आमा नाम लक्ष्मी र बुवाको नाम रघुनाथ पिचाई हो ।[] उनको बुवा रघुनाथ पिचाई वरिष्ठ विद्युत इन्जिनियर थिए। उनी ब्रिटिस कम्पनी जेनरल इलेक्ट्रिकको लागी काम गर्थे । [][][१०] सुन्दरले आफ्नो वाल्यकाल अशोकनगर मद्रासमा बिताएका थिए ।[११] उनको विवाह अञ्जलीसँग भएको थियो जो उनी सँगै आइआइटि खडगपुरमा पढ्ने गर्थिन ।[१२] र वर्तमानमा उनीहरूको २ वटा बच्चा छ ।[][१३][१४]

शिक्षा

गूगल

सुन्दर पिचाई सन २००४ मा गूगलमा आए | जहाँ उनले गूगल उत्पादन जसमा गूगल क्रोम, क्रोम ओएस सामिल छन | पछी उनि गूगल ड्राइव परियोजनाको हिस्सा बने |

सन्दर्भ सामग्रीहरू

  1. Ghosh, Anirvan, "9 Most Prominent Indian-Americans In Silicon Valley", The Huffington Post, अन्तिम पहुँच ११ अगस्ट २०१५ 
  2. "India-born Sundar Pichai is new CEO of Google", The Times of India, अन्तिम पहुँच १३ अगस्ट २०१५ 
  3. "Google's Sundar Pichai too in race to head Microsoft?", Times of India, २ फेब्रुअरी २०१४, अन्तिम पहुँच ४ फेब्रुअरी २०१४ 
  4. ४.० ४.१ "Sundar Pichai; man who runs Chrome at Google", Siliconindia.com, १२ मे २०११, अन्तिम पहुँच १५ नोभेम्बर २०१२ 
  5. "More Intresting Facts about Pichai Sundararajan", TNP LIVE (Hyderabad, India), ११ अगस्ट २०१५। 
  6. "G is for Google", Official Google Blog 
  7. "Sundar Pichai and the world of Indian CEOs" 
  8. "Ten things about Sundar Pichai", dailyo.in, ११ अगस्ट २०१५। 
  9. "Sundar Pichai – An Inspiring Migrant Story", Y- AXIS, ११ अगस्ट २०१५। 
  10. "Sundar Pichai, the man who runs Android", The Indian Express, ११ अगस्ट २०१५। 
  11. "A shy, quiet boy who loved science", http://www.mumbaimirror.com, Bennett, Coleman & Co. Ltd., अन्तिम पहुँच १२ अगस्ट २०१५ 
  12. https://www.linkedin.com/pub/anjali-pichai/1/369/55
  13. "Sundar Pichai, biography", ११ अगस्ट २०१५। 
  14. Thielman, Sam (१५ अगस्ट २०१५), "Sundar Pichai: Google rising star reaches the top (like his teacher said he would)", The Guardian, Guardian News and Media Limited, अन्तिम पहुँच १५ अगस्ट २०१५, "Married with two children" 

बाह्य लिङ्कहरू