सामग्रीमा जानुहोस्

"आर्यभट्ट" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
अन्य भाषामा भएकोले हटाइएको
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २४: पङ्क्ति २४:





{{Commonscat|Aryabhata}}


==यो पनि हेर्नुहोस्==
==यो पनि हेर्नुहोस्==

==सन्दर्भ सामग्री==

==बाह्य कडीहरु==
* [http://www.cse.iitk.ac.in/ ~ amit/story/19_aryabhata.html ''आर्यभट्ट और डायोफैन्टस का बेटा,'' [[हिंदुस्तान टाइम्स]] कहानी विज्ञान कॉलम, नवम्बर २००४]
* [http://www.charchaa.org/2009/history/aryabhat-1-intro.html आर्यभट्ट प्रथम-एक परिचय]

{{Commonscat|Aryabhata}}



{{गणितज्ञ}}
{{गणितज्ञ}}

१६:३३, २९ मे २०१६ जस्तै गरी पुनरावलोकन

आर्यभट
आर्यभट्ट


आर्यभट्ट (४७६-५५०) प्राचीन भारतका एक महान ज्योतिषविद्गणितज्ञ थिए। उनले आर्यभटीय ग्रंथको रचना गरे जसमा ज्योतिषशास्त्रका अनेक सिद्धांतहरु प्रतिपादन गरिएकाछन्। यस ग्रंथमा उनले आफ्नो जन्मस्थान कुसुमपुर र जन्मेको साल शक संवत् ३९८ लेखेकाछन्। बिहारमा वर्तमान पटनाको प्राचीन नाम कुसुमपुर थियो तर आर्यभटको कुसुमपुर भनें दक्षिणमा थियो।

एउटा अर्को मान्यतानुसार उनको जन्म महाराष्ट्रको अश्मक देशमा भएकोथियो। उनको वैज्ञानिक कार्यहरुको समादर राजधानीमा नैं हुनसक्थ्यो। यसकारण उनले लामो यात्रा गरी आधुनिक पटनाको छेउको कुसुमपुरमा बसेर आफ्ना रचनाहरु पूरा गरेकाथिए।

कृतिहरु

आर्यभटको योगदान

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्री

बाह्य कडीहरु