रातोटाउके फिस्टो
रातोटाउके फिस्टो | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | हाड भएका
|
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | S. castaniceps
|
वैज्ञानिक नाम | |
Seicercus castaniceps Hodgson, १८४५ |
रातोटाउके फिस्टो नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा चेस्टनट क्राउन्ड वार्ब्लर (Chestnut-crowned Warbler) भनिन्छ ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ बर्डलाईफ इन्टरनेसनल (२०१२), "Seicercus castaniceps", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2013.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच २६ नोभेम्बर २०१३।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा रातोटाउके फिस्टो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।