तुषार कपूर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तुषार कपूर
तुषार कपूर
जन्मतुषार रभी कपूर[१]
(१९७६-११-२०)नोभेम्बर २०, १९७६
मुम्बई, महाराष्ट्र, भारत
मातृ शिक्षाप्रतिष्ठानमिचिगन विश्वविद्यालय
पेशाअभिनेता
कार्यकाल२००२-हाल
मातापिताजितेन्द्र
शोभा कपूर
आफन्तएकता कपूर (दिदी)

तुषार कपूर भारतीय चलचित्र क्षेत्रका एक अभिनेता हुन् । उनी भारतीय अभिनेता जितेन्द्रका छोरा र टेलिभिजन तथा चलचित्र जगतकी हस्ती र निर्माता एकता कपूरका भाइ हुन् ।[२] उनले २००१ मा आफ्नो पहिलो ब्लकबस्टर चलचित्र मुझे कुछ केहना है थियो जसमा करीना कपूर थिइन् जुन चलचित्र तेलुगु सुपर हिट थोलि प्रमाको रिमेक थियो ।[३]

बाल्यकाल[सम्पादन गर्नुहोस्]


व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

प्रमुख चलचित्रहरू[सम्पादन गर्नुहोस्]

प्रसिद्धि[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. http://www.imdb.com/name/nm0969428/
  2. "Tusshar Kapoor shares Abhishek Bachchan's picture on Friendship Day", The Times of India, ४ अगस्ट २०१५, अन्तिम पहुँच १२ नोभेम्बर २०१५ 
  3. "Satish Kaushik: Ruslaan fits TEREE SANG just as Tusshar did in MKKH - bollywood news : glamsham.com", www.glamsham.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०२-१४  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-२७ मिति

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]