हाँस
स्वरूप
हाँस | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | |
वर्ग: | |
गण: | |
कुल: | |
See text. |
हाँस एन्टिडे परिवारमा पर्ने चराहरूको प्रजातिको साझा नाम हो। यस अन्तर्गत राजहंस तथा पानी हाँस पनि पर्दछन्। हाँस न्यायको प्रतिकको रूपमा लिइन्छ। हाँस देवी सरस्वतीको वाहान पनि हो।