जाकार्ता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जकार्ता
शीर्षदेखि, बायाँबाट दायाँ: जकार्ता पुरानो सहर, इन्डोनेसियाको राष्ट्रिय सङ्ग्रहालय, जकार्ता सहरको दृश्य, गेलोरा बुङ कामो रङ्गशाला, होटल इन्डोनेसिया राउन्डअबाउट, मेरडेका दरबार, मोनुमेन नेस्यानल, र जकार्ता गिर्जाघरसँगै रहेको इस्तिकबाल मस्जिद
जकार्ताको झण्डा
जकार्ताको प्रतीक चिह्न
जकार्ता is located in जाभा
जकार्ता
जकार्ता
जकार्ता is located in इन्डोनेसिया
जकार्ता
जकार्ता
जकार्ता (इन्डोनेसिया)
जकार्ता is located in दक्षिणपूर्व एसिया
जकार्ता
जकार्ता
जकार्ता (दक्षिणपूर्व एसिया)
जकार्ता is located in एसिया
जकार्ता
जकार्ता
जकार्ता (एसिया)
जकार्ता is located in पृथ्वी
जकार्ता
जकार्ता
जकार्ता (पृथ्वी)
निर्देशाङ्क: ६°१२′द॰ १०६°४९′पू॰ / ६.२००°S १०६.८१७°E / -6.200; 106.817निर्देशाङ्कहरू: ६°१२′द॰ १०६°४९′पू॰ / ६.२००°S १०६.८१७°E / -6.200; 106.817
खोजसन् १५२७ जुन २२[१]
नगर स्थापनासन् १६२१ मार्च ४[१]
प्रान्त स्थापनासन् १९६१ अगस्ट २८[१]
सरकार
 • प्रकारविशेष प्रशासनिक क्षेत्र
 • अङ्गडिकेआई जकार्ता प्रान्तीय सरकार
 • राज्यपालएनाइस बसवेदान
 • उप-राज्यपालअहमद रिजा
 • व्यवस्थापिकाजकार्ता क्षेत्रीय जन प्रतिनिधि परिषद
क्षेत्रफल
 • विशेष राजधानी क्षेत्र६६२.३ किमी (२५५.७ वर्ग माइल)
 • सहरी
३,५४० किमी (१,३६७ वर्ग माइल)
 • महानगर
७,०६२.५ किमी (२७२६.८ वर्ग माइल)
 • क्रम३४औँ
उन्नतांश
८ मिटर (२६ फिट)
जनसङ्ख्या
 (सन् २०१९)[२]
 • विशेष राजधानी क्षेत्र१०,७७०,४८७
 • क्रम६औँ
 • घनत्व१६,२६२/किमी (४२१२०/वर्ग माइल)
 • सहरी३४,५४०,०००
 • सहरी घनत्व९,७५६/किमी (२५२७०/वर्ग माइल)
 • महानगर३३,४३०,२८५
 • महानगरीय घनत्व४,७३३/किमी (१२२६०/वर्ग माइल)
वासिन्दाजकार्तेली
जनसाङ्ख्यिकी
 • रैथाने समूहहरू३६.१७% जावानेली
२८.२९% बेतावी
१४.६१% सुन्दानेली
६.६२% चिनियाँ
३.४२% बताक
२.८५% मिनाङ्गकाबो
०.९६% मलाय
७.०८% अन्य
 • धर्म८३.४३% इस्लाम
८.६३% विरोधवाद
४.००% क्याथोलिकवाद
३.७४% बौद्ध
०.१९% हिन्दू
०.०१% अज्ञातवाद
समय क्षेत्रयुटिसी+०७:०० (इन्डोनेसियाली समय)
साङ्केतिक कुग्राउसन् २०१९
 - कुलRp २,८४०.८ ट्रिलियन
$ २००.९ बिलियन
$ ६६०.३ बिलियन (पिपिपी)
 - प्रति व्यक्ति आयRp २६९,०७४ हजार
$ १९,०२९
$ ५५,१८४ (पिपिपी)
 - वृद्धिवृद्धि ५.९%
माविसू (सन् २०१९)०.८०७[५] (पहिलो) – धेरै उच्च
वेबसाइटwww.jakarta.go.id

जकार्ता इन्डोनेसियाको राजधानी र सबैभन्दा ठूलो सहर हो। यो सहर जावा द्वीपको उत्तर-पश्चिमी तटमा अवस्थित छ। यसको कुल क्षेत्रफल ६६२ किलोमिटर छ भने सन् २०१९ को जनगणना अनुसार यो सहरको जनसङ्ख्या १,०७,७०,४८७ रहेको छ। यो सहर इन्डोनेसियाको आर्थिक, सांस्कृतिक र राजनीतिक केन्द्र हो। जकार्ता जनसङ्ख्याको आधारमा इन्डोनेसिया र दक्षिण पूर्व एसियामा पहिलो र विश्वको १०औँ स्थानमा रहेको छ। जकार्ताको स्थापना चौथौ शताब्दीमा भएको हो र सोही समयदेखि यो एउटा महत्वपूर्ण व्यापारिक बन्दरगाहको रूपमा विकास हुँदै आएको छ। जकार्ता डच इस्ट इन्डिजको राजधानी थियो र सन् १९४५ मा स्वतन्त्रता प्राप्तिपछि यो इन्डोनेसियाको राजधानीको रूपमा रहि आएको छ।

प्रशासन[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "Profil Daerah > DKI Jakarta" (idमा), Ministry of Home Affairs, मूलबाट १९ फेब्रुअरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अगस्ट २०१९ 
  2. "Data Jumlah Penduduk DKI Jakarta", Jakarta Open Data, Pemerintah Provinsi DKI Jakarta, Dinas Kependudukan dan Catatan Sipil, २०१४, मूलबाट ८ डिसेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ डिसेम्बर २०१५  वेब्याक मेसिन अभिलेखिकरण ८ डिसेम्बर २०१५ मिति
  3. "Demographia World Urban Areas, 16th Annual Edition", फेब्रुअरी २०२०, अन्तिम पहुँच २४ जुन २०२० 
  4. "PU-net", perkotaan.bpiw.pu.go.id  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०२-०६ मिति
  5. "Human Development Indices by Province, 2010-2019 (New Method)" (idमा), अन्तिम पहुँच २० मे २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]