रोबर्ट बोइल
स्वरूप
जन्म | २५ जनवरी १६२७ गणतन्त्र आयरल्यान्ड |
---|---|
मृत्यु | ३१ डिसेम्बर १६९१ लन्डन, बेलायत |
चिनारीको कारण | बाइल नियम (Boyle's Law), आधुनिक रसायनशास्त्रका आविस्कारक |
वैज्ञानिक करियर | |
क्षेत्र | रसायनशास्त्र |
आयरल्यान्डका प्रसिद्ध वैज्ञानिक तथा आधुनिक रसायनशास्त्री रूपमा रोबर्ट बोइललाई चिनिन्छ । सन् १६२७ मा आयरल्यान्ड लिस्मोरमा उनको जन्म भएको थियो । यसपछि उनले बेलायतमा बसेर वैज्ञानिक अनुसन्धानमा आफ्नो जीवन बिताए । उनले प्रयोगशालामा परीक्षणमा वैज्ञानिक विधिको विकास गरे । तापक्रमलाई धटबढ नगरिकन ग्यासलाई चाप दिँदा ग्यासको आयतन धट्छ भन्ने कुरा बाइल नियम (Boyle Law) को रूपमा प्रसिद्ध छ । सन् १६९१ मा उनको निधन भयो ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- BBC Robert Boyle (१६२७ - १६९१)
- Encyclopædia Britannica Robert Boyle
- Chemical Heritage Foundation Robert Boyle
विकिमिडिया कमन्समा रोबर्ट बोइल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।