गहुँत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गाई तथा बाच्छि पिसाब नै गहुँत हो । हिन्दु धर्माबलम्बिहरूले अत्यधिक महत्त्वका साथ गहुँतको प्रयोग गर्दछ्न। न्वारान, श्राद्द, लगायत जन्म देखि मृत्यु सम्मका धार्मिक तथा परम्परगत कार्यमा गहुँतको प्रयोग गर्दछन।


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]