कायरा दत्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कायरा दत्त
कायरा दत्त २०१५ मा
जन्म (1985-03-12) १२ मार्च १९८५ (उमेर ३९)
कोलकाता, पश्चिम बङ्गाल, भारत
पेशा
कार्यकाल२००९-वर्तमान

कायरा दत्त एक भारतीय मोडल र चलचित्र अभिनेत्री हुन् । उनले सन् २००९ मा रकेट सिंह - सेल्सम्यान नामक बलिउड चलचित्रबाट आफ्नो अभिनय जीवनको सुरुवात गरेकी हुन् ।

जीवनी[सम्पादन गर्नुहोस्]

उनले आफ्नो प्राथमिक शिक्षा कोलकाताको ला मार्तिनेरबाट गरेकी हुन् । उनले १५ वर्षककै उमेरदेखि मोडलिङमा आफ्नो करियर बनाउँ सुरवात गरेकी थिइन् ।[१] भारतको प्रसिद्ध क्यालेन्डर किंगफिसरको लागि उनले कवर पेज सुट गराएकी हुन् ।[२][३]

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

वर्ष चलचित्र भूमिका भाषा टिप्पणी
२००९ रकेट सिंह अपर्ना हिन्दी
२०१५ क्यालेन्डर गर्ल पिन्टो हिन्दी
२०१६ XXX हिन्दी हिन्दी [४]
जुल्फिकार बङ्गाली सुटिंग हुदै[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Sid’s new Bong girl", telegraphindia.com, The Telegraph, अन्तिम पहुँच १० जुलाई २०१५ 
  2. "Ekta Kapoor introduces nudity clause, Kyra Dutt first to sign" 
  3. "Boochade Boochade Song", youtube.com, Lakshmi Narasimha Productions, अन्तिम पहुँच १० जुलाई २०१५ 
  4. "Kyra Dutt first actress to sign Ekta's nudity clause", TOI, २५ अप्रिल २०१५, अन्तिम पहुँच ३ जनवरी २०१६ 
  5. Roy, Indraneel (१ जनवरी २०१६), "Gangabokkhe Caeser O Bondhura" [Caeser and friends on Ganges], Anandabazar Patrika (Bengaliमा), अन्तिम पहुँच ८ जनवरी २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]