सामग्रीमा जानुहोस्

कायरा दत्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कायरा दत्त
कायरा दत्त २०१५ मा
जन्म (1985-03-12) १२ मार्च १९८५ (उमेर ४१)
कोलकाता, पश्चिम बङ्गाल, भारत
पेशा
कार्यकाल२००९-वर्तमान

कायरा दत्त एक भारतीय मोडल र चलचित्र अभिनेत्री हुन् । उनले सन् २००९ मा रकेट सिंह - सेल्सम्यान नामक बलिउड चलचित्रबाट आफ्नो अभिनय जीवनको सुरुवात गरेकी हुन् ।

जीवनी

[सम्पादन]

उनले आफ्नो प्राथमिक शिक्षा कोलकाताको ला मार्तिनेरबाट गरेकी हुन् । उनले १५ वर्षककै उमेरदेखि मोडलिङमा आफ्नो करियर बनाउँ सुरवात गरेकी थिइन् ।[१] भारतको प्रसिद्ध क्यालेन्डर किंगफिसरको लागि उनले कवर पेज सुट गराएकी हुन् ।[२][३]

फिल्मोग्राफी

[सम्पादन]
वर्षचलचित्रभूमिकाभाषाटिप्पणी
२००९रकेट सिंहअपर्नाहिन्दी
२०१५क्यालेन्डर गर्लपिन्टोहिन्दी
२०१६XXX हिन्दीहिन्दी[४]
जुल्फिकारबङ्गालीसुटिंग हुदै[५]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Sid’s new Bong girl", telegraphindia.com, The Telegraph, अन्तिम पहुँच १० जुलाई २०१५।
  2. ↑ "Ekta Kapoor introduces nudity clause, Kyra Dutt first to sign"।
  3. ↑ "Boochade Boochade Song", youtube.com, Lakshmi Narasimha Productions, अन्तिम पहुँच १० जुलाई २०१५।
  4. ↑ "Kyra Dutt first actress to sign Ekta's nudity clause", TOI, २५ अप्रिल २०१५, अन्तिम पहुँच ३ जनवरी २०१६।
  5. ↑ Roy, Indraneel (१ जनवरी २०१६), "Gangabokkhe Caeser O Bondhura" [Caeser and friends on Ganges], Anandabazar Patrika (Bengaliमा), अन्तिम पहुँच ८ जनवरी २०१६।

बाह्य कडीहरू

[सम्पादन]