कायरा दत्त
स्वरूप
कायरा दत्त | |
---|---|
जन्म | कोलकाता, पश्चिम बङ्गाल, भारत | १२ मार्च १९८५
पेशा | |
कार्यकाल | २००९-वर्तमान |
कायरा दत्त एक भारतीय मोडल र चलचित्र अभिनेत्री हुन् । उनले सन् २००९ मा रकेट सिंह - सेल्सम्यान नामक बलिउड चलचित्रबाट आफ्नो अभिनय जीवनको सुरुवात गरेकी हुन् ।
जीवनी
[सम्पादन गर्नुहोस्]उनले आफ्नो प्राथमिक शिक्षा कोलकाताको ला मार्तिनेरबाट गरेकी हुन् । उनले १५ वर्षककै उमेरदेखि मोडलिङमा आफ्नो करियर बनाउँ सुरवात गरेकी थिइन् ।[१] भारतको प्रसिद्ध क्यालेन्डर किंगफिसरको लागि उनले कवर पेज सुट गराएकी हुन् ।[२][३]
फिल्मोग्राफी
[सम्पादन गर्नुहोस्]वर्ष | चलचित्र | भूमिका | भाषा | टिप्पणी |
---|---|---|---|---|
२००९ | रकेट सिंह | अपर्ना | हिन्दी | |
२०१५ | क्यालेन्डर गर्ल | पिन्टो | हिन्दी | |
२०१६ | XXX हिन्दी | हिन्दी | [४] | |
जुल्फिकार | बङ्गाली | सुटिंग हुदै[५] |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Sid’s new Bong girl", telegraphindia.com, The Telegraph, अन्तिम पहुँच १० जुलाई २०१५।
- ↑ "Ekta Kapoor introduces nudity clause, Kyra Dutt first to sign"।
- ↑ "Boochade Boochade Song", youtube.com, Lakshmi Narasimha Productions, अन्तिम पहुँच १० जुलाई २०१५।
- ↑ "Kyra Dutt first actress to sign Ekta's nudity clause", TOI, २५ अप्रिल २०१५, अन्तिम पहुँच ३ जनवरी २०१६।
- ↑ Roy, Indraneel (१ जनवरी २०१६), "Gangabokkhe Caeser O Bondhura" [Caeser and friends on Ganges], Anandabazar Patrika (Bengaliमा), अन्तिम पहुँच ८ जनवरी २०१६।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा कायरा दत्त सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।