न्युजिल्यान्ड विरुद्ध अस्ट्रेलिया २०१५-१६
न्युजिल्यान्ड विरुद्ध अस्ट्रेलिया २०१५-१६ | |||||
न्युजिल्यान्ड | अस्ट्रेलिया | ||||
मिति | ३ फेब्रुअरी २०१६ – २४ फेब्रुअरी २०१६ | ||||
कप्तानहरू | ब्रेन्डन म्याकुलम | स्टिभ स्मिथ | |||
टेस्ट श्रृङ्खला | |||||
एकदिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खला | |||||
परिणाम | ३-म्याचको श्रृङ्खला न्युजिल्यान्ड २–१ ले विजयी | ||||
सर्वाधिक रन | मार्टिन गप्टिल (१८०) | डेभिड वार्नर (१२६) | |||
सर्वाधिक विकेट | माट्ट हेनरी (८) | मिट्चेल मार्श (७) जोश ह्याजलउड (७) |
अस्ट्रेलियाले अहिले ३ देखि २४ फेब्रुअरी २०१६ सम्म न्युजिल्यान्डको भ्रमण गरिरहेको छ । सुरुमा यस भ्रमणमा तिनवटा टेस्ट मात्र खेलिने भनिएको थियो ।[१] २०१५ को जुनमा न्युजिल्यान्ड क्रिकेट बोर्डले अस्ट्रेलियन क्रिकेट बोर्डसँगको सहमतिमा दुइवटा टेस्ट र तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुने तय गर्यो ।[१] यहि निर्णय अनुसार २०१५ को अगस्टमा खेल तालिका सार्वजनिक गरियो ।[२] २०१५ को डिसेम्बरमा न्युजिल्यान्डका कप्तान ब्रेन्डन म्याकुलमले यसै शृङ्खलापछि सबै प्रकारका अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरे ।[३]
खेलाडीहरू
[सम्पादन गर्नुहोस्]टेस्ट | एकदिवसीय | ||
---|---|---|---|
न्युजिल्यान्ड[४] | अस्ट्रेलिया[५] | न्युजिल्यान्ड[६] | अस्ट्रेलिया[७] |
पहिलो एकदिवसीय खेलमा जेम्स फौल्कनर घाइते भएपछि उनलाई टिमबाट हटाइएको छ । उनको स्थानमा मार्कस स्टोइनिसलाई टिममा बोलाइएको छ।[८] केन रिचार्डसन घाइते भएपछि अन्तिम दुई एकदिवसीयमा उनको स्थानमा जोयल परिसलाई टिममा बोलाइएको थियो ।[९]
एकदिवसीय शृङ्खला
[सम्पादन गर्नुहोस्]पहिलो एकदिवसीय
[सम्पादन गर्नुहोस्]३ फेब्रुअरी १४:०० (डे-नाइट) स्कोरकार्ड |
न्युजिल्यान्ड ३०७/८ (५० ओभर) |
वि | अस्ट्रेलिया १४८ (२४.२ ओभर) |
न्युजिल्यान्ड १५९ रनले विजयी । इडन पार्क, अौकल्यान्ड अम्पायरहरू: इयान गौल्ड (इङ्ल्यान्ड) र डेरेन वाल्कर (न्युजिल्यान्ड) खेलको उत्कृष्ट खेलाडी: मार्टिन गप्टिल (न्युजिल्यान्ड) |
मार्टिन गप्टिल ९० (७६) मिचेल मार्श २/३५ (७ ओभर) |
म्याथ्यु वेड ३७ (३८) ट्रेन्ट बौल्ट ३/३८ (७ ओभर) | |||
दोस्रो एकदिवसीय
[सम्पादन गर्नुहोस्]६ फेब्रुअरी १४:०० (डे-नाइट) स्कोरकार्ड |
न्युजिल्यान्ड २८१/९ (५० ओभर) |
वि | अस्ट्रेलिया २८३/६ (४६.३ ओभर) |
अस्ट्रेलिया ४ विकेटले विजयी । वेलिङ्गटन रेजियोनल स्टेडियम, वेलिङ्गटन अम्पायरहरू: बिल्ली बोवडेन (न्युजिल्यान्ड) र एस. रभी (भारत) खेलको उत्कृष्ट खेलाडी: मिचेल मार्श (अस्ट्रेलिया) |
केन विलियम्सन ६० (७४) जोश ह्याजलउड ३/६१ (१० ओभर) |
डेभिड वार्नर ९८ (७८) मिचेल सान्तनर ३/४७ (१० ओभर) | |||
|
तेस्रो एकदिवसीय
[सम्पादन गर्नुहोस्]८ फेब्रुअरी १४:०० (डे-नाइट) स्कोरकार्ड |
न्युजिल्यान्ड २४६ (४५.३ ओभर) |
वि | अस्ट्रेलिया १९१ (४३.४ ओभर) |
न्युजिल्यान्ड ५५ रनले विजयी । सेद्दोन पार्क, हामिल्टन अम्पायरहरू: इयान गौल्ड (इङ्ल्यान्ड) र डेरेन वाल्कर (न्युजिल्यान्ड) खेलको उत्कृष्ट खेलाडी: ईश सोधि (न्युजिल्यान्ड) |
मार्टिन गप्टिल ५९ (६१) मिट्चेल मार्श ३/३४ (६ ओभर) |
उस्मान खावाजा ४४ (३६) माट्ट हेनरी ३/६० (१० ओभर) | |||
|
टेस्ट शृङ्खला
[सम्पादन गर्नुहोस्]पहिलो टेस्ट
[सम्पादन गर्नुहोस्]१२-१६ फेब्रुअरी
स्कोरकार्ड |
v
|
||
दोस्रो टेस्ट
[सम्पादन गर्नुहोस्]२०-२४ फेब्रुअरी
स्कोरकार्ड |
v
|
||
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "NZC mulls scrapping Test for Chappell-Hadlee ODIs", ESPNCricinfo, अन्तिम पहुँच ४ जुन २०१५।
- ↑ "ODI cricket returns to Basin Reserve", ESPNCricinfo, अन्तिम पहुँच २७ अगस्ट २०१५।
- ↑ "Brendon McCullum to retire from internationals in February", ESPNCricinfo, अन्तिम पहुँच २२ डिसेम्बर २०१५।
- ↑ "Henry Nicholls gets maiden Test call-up", ESPN CricInfo, ५ फेब्रुअरी २०१६, अन्तिम पहुँच ५ फेब्रुअरी २०१६।
- ↑ "Bird, Sayers bolt into Test squad", Cricket Australia, २० जनवरी २०१६, अन्तिम पहुँच २० जनवरी २०१६।
- ↑ "McCullum comes back for Australia ODIs", ESPN SPORTS MEDIA LTD., ३० जनवरी २०१६, अन्तिम पहुँच ३० जनवरी २०१६।
- ↑ "Khawaja, Burns left out of ODI squad", ESPN CricInfo, २४ जनवरी २०१६, अन्तिम पहुँच २५ जनवरी २०१६।
- ↑ "Injured Faulkner out of New Zealand tour", ESPN CricInfo, ३ फेब्रुअरी २०१६, अन्तिम पहुँच ३ फेब्रुअरी २०१६।
- ↑ "Back injury forces ODI squad change", Cricket Australia, ७ फेब्रुअरी २०१६, अन्तिम पहुँच ७ फेब्रुअरी २०१६।
- ↑ "New Zealand crush Australia by 159 runs", ESPNCricinfo, अन्तिम पहुँच ३ फेब्रुअरी २०१६।
- ↑ "Australia's shortest all-out ODI innings", ESPNCricinfo, अन्तिम पहुँच ३ फेब्रुअरी २०१६।
- ↑ "Australia's highest successful chase in New Zealand", ESPNCricinfo, अन्तिम पहुँच ६ फेब्रुअरी २०१६।
- ↑ "Warner, Marsh ace Australia's 282 chase", ESPNCricinfo, अन्तिम पहुँच ६ फेब्रुअरी २०१६।
- ↑ "New Zealand defend 246 on McCullum's ODI farewell", ESPNCricinfo, अन्तिम पहुँच ८ फेब्रुअरी २०१६।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]/ref> केन रिचार्डसन घाइते भएपछि अन्तिम दुई एकदिवसीयमा उनको स्थानमा जोयल परिसलाई टिममा बोलाइएको थियो ।